ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गति लिँदै वैदेशिक रोजगार

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १९ः कोरोनाले डेढ वर्षदेखि थलिएको वैदेशिक रोजगारी बिस्तारै गति लिन थालेको छ । नेपालीका श्रम गन्तव्य देशमा खुला हुन थालेसँगै वैदेशिक रोजगारीले गति लिन थालेको हो । वैदेशिक...

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

काठमाडौँ, असोज १९ः वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन...

राहदानी बनाउनेको भीड

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १९ः पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा...

गृह मन्त्रालयद्वारा प्रदेशगत अनुगमन टोली गठन

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १८ः गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार...

१० किलाे चरेशसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ

पर्सा, असाेज १८ः जिल्लाको जगरनाथपुर गाउँपालिका २ स्थित जानकीइलाकाबाट सशस्त्र प्रहरीले करिब  १० किलाे चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको जिराभवानी गाउँपालिका ३ हरैया...

भालुको आक्रमणबाट जुम्लामा एक जनाकाे मृत्यु

जुम्ला, असाेज १८ः भालुको आक्रमणबाट जुम्लामा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामा रहेका छन् । उक्त गाउँपालिकामा रहेको प्रहरी चौकी...

मुस्ताङमै च्याङग्राको मूल्य १० हजारसम्म बढ्यो

रिपोर्ट नेपाल

मुस्ताङ, असोज १८ः दशैं आयो की च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठो मसिनो खाएर मनाइने चाड हो, दशैं । एक–दुई छाक भए पनि दशैंमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.