ब्रम्हपुरी गाउँपालिका

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

गुल्मी–२ मा कांग्रेस महाधिवेशन प्रतिनिधिका कान्छा उम्मेदवार भण्डारी

रिपोर्ट नेपाल

तम्घास, ९ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि युवा नेता ओमप्रसाद भण्डारी (अमृत) ले महाधिवेशन प्रतिनिधि (युवा खुला, ३५ वर्षमुनि)...

११ लाख पाउने लोभमा कारागारबाट छुटेकै दिन वृद्धाको हत्या

धादिङ, मङ्सिर १९। धादिङमा एक जना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले तीन जना पुरूषलाई पक्राउ गरेको छ।त्रिपुरासुन्दरी गाउँपालिका-६ गोलाङमा बस्ने ६२ वर्षीया मनकुमारी सार्किनीको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।...

लाइसेन्स माग्दा विलबुक भित्र एक हजार दिने तामाङ प्रहरी नियन्त्रणमा

काभ्रे, मङ्सिर १९।  सवारी चेकजाँचका लागि बसेका प्रहरी कर्मचारीलाई विलबुक भित्र एक हजार दिन खाेज्ने सानुकान्छा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धुलिखेलबाट भकुण्डेवेसी तर्फ जादै गरेको प्र - ०३७ प...

अमेरीकी डलर साटिदिने र नकली सुन देखाएर ठगि गरेका ६ जना प्रहरीको चिसो छिडीमा

  काठमाण्डौ, मङ्सिर १९ । अमेरीकी डलर साटीदिने भन्दै र नक्कली सुन देखाएर रकम लिने ६ जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, बौद्ध र स्वयम्भु वृत्तको संयुक्त टोलीले पक्राउ गरी...

‘जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरणको वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल’

काठमाण्डौ, मङ्सिर १९ ।  राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा...

स्मार्ट सेल डुबाउनले नै एनसेल हात पारे

काठमाण्डौ, मङ्सिर १९ - विसं २०८६ पछि कानुनी रुपमा नेपाल सरकारको मातहतमा आउने एनसेललाई कौडीको भाउमा नेपाली लगानीकर्ताकै सक्रियतामा खरिद विक्रि भएपछि सर्वत्र चासोको विषय बनेको छ । आजियटाको शेयर...

कुवेतको जेलमा ५७ जना नेपाली

कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् । अधिकांश लागूऔषधमा संलग्न काठमाण्डौ, मंसिर १९ । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार ५७...

कोप–२८ मा एक लाख सहभागी,जलवायु संकटमा चौतर्फी चासो

काठमाण्डौ, मंसिर १९ ।जलवायु संकट गहिरिँदै जाँदा बर्सेनि हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुनेको संख्यामा पनि ना  टकीय वृद्धि भएको छ। विभिन्न देशका सहभागीका हिसाबले हाल दुबईमा जारी संयुक्त...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.