ब्रम्हपुरी गाउँपालिका

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

गुल्मी–२ मा कांग्रेस महाधिवेशन प्रतिनिधिका कान्छा उम्मेदवार भण्डारी

रिपोर्ट नेपाल

तम्घास, ९ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि युवा नेता ओमप्रसाद भण्डारी (अमृत) ले महाधिवेशन प्रतिनिधि (युवा खुला, ३५ वर्षमुनि)...

एनसेल प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति

काठमाडौं, मंसिर २२ | दूरसञ्चार प्राधिकरण नियमावलीले भन्छ– चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री वितरण गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्छ। तर, आजियाटाले एनसेलले ८० प्रतिशत सेयर बिक्री गर्दा प्राधिकरणको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र पक्राउ

काठमाडौँ, मंसिर २२ — फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं उत्रेका गोरखाका चन्द्र घलेलाइ करिब १४ किलो सुनसहित भन्सार विभागले पक्राउ गरेको छ । घलेले सुनको प्लेट...

अनलाइन व्यापारको बहानामा ठगी गर्ने रमेश श्रेष्ठ पक्राउ

काठमाडौँ, मंसिर २१ । अनलाइन व्यापारको बहानामा ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ स्थायी ठेगाना भएका २५ वर्षीय रमेश श्रेष्ठलाइ काठमाडौँ उपत्यका अपराध अनुसन्धान...

अमेरिका पठाइदिने भन्दै ठगी गर्ने रमेश प्रहरीको फन्दामा

काठमाडौं, मंसिर २१ / अमेरिकामा राम्रो हाेटलमा जागिर लगाइदिने प्रलोभन दिएर रकम ठगी गरेको अभियाेगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले रमेश न्याैपानेलाई पक्राउ गरेको छ। कैलालीको टिकापुर नगरपालिका १...

सामाजिक संजालबाट महिलाको चरित्र हत्या गर्ने महताे पक्राउ

काठमाडौं, मंसिर २१ / एक बिबाहित महिलाको सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको अभियाेगमा साइवर व्युराेकाे टाेलिले एकजनालाई पक्राउ गरेको छ।सामाजिक संजाल मार्फत चिनजान भई विभिन्न समयमा भेटघाटको क्रममा आफूहरू...

सरकारले स्वाधीनता कमजोर बनाएको एमाले अध्यक्ष ओलीकाे आराेप

बागलुङ मंसिर २१ / नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय स्वाधीनता कमजोर बनाएको आराेप लगाएका छन। बिहीबार मेची-महाकाली अभियानअन्तर्गत बागलुङमा आयोजित सभालाई सम्बोधन...

पत्रकार ढकालको हत्या आराेपमा चार जना पक्राउ

धादिङ, मंसिर २१ / लालिगुँरास डटकमका मनाेरन्जन संवाददाता एवं कलाकार प्रकाश ढकालको हत्या आराेपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।  धादिङको बेनिघाट रोराङ–७ कृष्णभिरमा मृत भेटिएका पत्रकार तथा कलाकार प्रकाश...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.