ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गैँडाको खाग चोरी निकासी गर्ने फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल

चितवन, पुस २९ः गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ...

बेलायतमा नेपाली नर्स लग्नेबारे औपचारिक वार्ता भोलि

काठमाडौं, पुस २९ः  नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता भोलि (शुक्रबारदेखि) शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि...

१० किलो चरेशसहित महिला पक्राउ

रिपोर्ट नेपाल

पर्सा, पुस २९ः वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवी...

कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १७ वर्षपछि साउदी अरेबियाबाट पक्राउ

काठमाडौं, पुस २९ः कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरेर स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी...

ट्याटु खोपाउन लाइन बस्दा बेहोस् भएका युवकको मृत्यु

रिपोर्ट नेपाल

काठमाडौं, पुस २९ः भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा ट्याटु खोपाउनका लागि लाइन बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा  मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीका ३३ वर्षीय विराज खड्का रहेका छन्...

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

सङ्खुवासभा, पुस २९ः जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ लिङ्गमबाट हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार गरिएको छ  । सुत्केरी हुन नसकेपछि भोटखोला–२ लिङ्गमकी २८ वर्षीया चिप्पयाङ्जम भोटेको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । प्रमुख...

लिम्पियाधुरा, लिपुलेक र कालापानी बारे मोदीसंग सिधा वार्ता गर्न कांग्रेस उपसभापतिको गुरूङकाे सुझाव

रिपोर्ट नेपाल

स्याङ्जा, पुस २९ः नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित उपसभापति धनराज गुरुङले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकार समक्ष नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.