ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जना घाइते

रिपोर्ट नेपाल

सल्यान, जेठ १३ः सल्यानबाट दाङका लागि छुटेकाे बस शुक्रबार बिहान दुर्घटनामा परेकाे छ। बागचौर नगरपालिका -९ पातिहाल्नबाट दाङकाे तुलसीपुरकाे लागि छुटेकाे ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगरपालिका -२...

प्रधानमन्त्री देउवा अमेरिकाको उच्चस्तरीय भ्रमणमा जाँदै

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १३ः प्रधानमन्त्री शेरबहादुर देउवाले यही असारमा अमेरिको उच्चस्तरिय भ्रमण गर्ने भएका छन् । सो अनुसार प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको तयारी थालेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री...

झोलुङ्गे पुल निर्माण गरी तुइन विस्थापन

दार्चुला, जेठ १३ः नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्। तुइन विस्थापनअन्तर्गत  ती नदीमाथि पुल निर्माण गरिएको हो। व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा...

पेट्रोलियम पदार्थको कर घटाउने सरकारकाे निर्णय

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ १३ः सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार  पेट्रोलियम पदार्थमा हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ...

मनसुनअघि नै मेलम्ची पानी बन्द हुने

रिपोर्ट नेपाल

सिन्धुपाल्चोक, जेठ १३ः गत वर्ष आएको पहिरोसँगैको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका मनसुन सुरु हुनुअघि बन्द गर्न लागिएको छ । यस पटकको वर्षायाममा समेत बाढीपहिरो आउन सक्ने...

बर्खामा पनि सडक सञ्चालनको पहल

ताप्लेजुङ, जेठ १३ः ताप्लेजुङको मैवाखोला हुँदै संखुवासभा, तेह्रथुमको बसन्तपुर जोड्ने सडक मदन भण्डारी राजमार्गलाई हिउँद–बर्खै सञ्चालन गर्नेगरी पहल सुरु गरिएको छ । हिउँद मौसममा मात्र सञ्चालन हुँदै आएको राजमार्गलाई बर्खामा...

उपमेयरबाट मेयरमा फड्को

काठमाडौं, जेठ १३: एक त महिला उम्मेदवार त्यसमाथि प्रमुख कार्यकारी पदमा पार्टीहरूले टिकट दिन आनाकानी गर्छन्। देशभरिका महिलामध्ये केही महिला २०७४ को निर्वाचनमा उपप्रमुखको अनुभव समेटिसकेका महिला जनप्रतिनिधिले टिकट पाएर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.