ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रधानमन्त्री देउवाद्वारा पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त

काठमाडौँ,  जेठ १५ः प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको...

गणतन्त्र दिवस–२०७९ काे अवसरमा सभामुखद्वारा शुभकामना

काठमाडौँ, जेठ १५ः सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै...

आज गणतन्त्र दिवस

काठमाडौँ,  जेठ १५ः राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय...

सामाजिक, सांस्कृतिक तथा राजनीतिक फड्को

रिपोर्ट नेपाल

काठमाडौँ, जेठ  १५ः जनताको आन्दोलनको जगमा स्थापना भएको गणतन्त्रपछि मुलुकले सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपमा फड्को मारेको विज्ञहरूले बताएका छन् । उनीहरूले गणतन्त्रबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्रममा सरकार तथा राजनीतिक...

गाउँपालिका अध्यक्ष अधिकारीको पलहमा विरामीको हेलिकप्टर मार्फत उद्धार

रिपोर्ट नेपाल

बागलुङ, जेठ १४ः बडिगाड गाउँपालिकाबाट एक बिरामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । अचानक विरामी भएर गम्भीर अवस्था आएपछि हेलिकप्टर मार्फत थप उपचारका लागि पोखरा पठाईएको हो । बडिगाड गाउँपालिका...

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराेले अवरुद्ध

रिपोर्ट नेपाल

चितवन, जेठ १४ः  नारायणगढ–मुग्लिन सडकखण्ड पहिराेले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः ३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी...

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्घारा बरामद

सर्लाही, जेठ १४ः जिल्लाको बलरा नगरपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १२ लाख २१ हजार रुपैयाँ बराबरको चोरिपैठारीको लत्ताकपडा बरामद गरेको छ ।  बि आर ०१ सि याच...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.