ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय पोशाक अनिवार्य

रिपोर्ट नेपाल

भोजपुर,जेठ २३: भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका...

कुष्ठरोग खोज्दै गाउँ पसे स्वास्थ्यकर्मी

रिपोर्ट नेपाल

झापा, जेठ २३: मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन...

‘पार्टी फुट’ पछि अखिल (क्रान्तिकारी) को पहिलो राष्ट्रिय सम्मेलन हुँदै

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २३: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी नेकपा एमालेसँग एकताबद्ध भएपछि बनेको नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल (क्रान्तिकारी)को पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ ।...

सुनसरीमा ‘हात्ती आतंक’

रिपोर्ट नेपाल

इनरुवा, जेठ २३: सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी...

खुल्यो नारायणगढ-मुग्लिन सडक

रिपोर्ट नेपाल

चितवन जेठ २३: विगत लामो समय देखि दिउँसो ६ घण्टा बन्द हुने नारायणगढ मुग्लिन सडक आज बुधबारबाट चौबिसै घण्टा खुला हुने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी...

कोशी गाउँपालिकामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

रिपोर्ट नेपाल

इनरुवा, जेठ २३: सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु...

सुगम मै छन् छाउपडी गोठ !

रिपोर्ट नेपाल

धगगढी, जेठ २३: सुदूर पश्चिमाञ्चलका पहाडी जिल्लाहरुमा छाउपडी गोठ हटाउने अभियान चलिरहेको भएता पनि सुगम जिल्लाका विभिन्न ठाउँमा छाउगोठहरु रहेका छन् । भौगोलिक, शैक्षिक, सामाजिक रुपले विकसित मानिएको कैलाली जिल्लाका केही...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.