ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

केन्द्रीय सचिव लामाको मृत्यु

रिपोर्ट नेपाल

इनरुवा, जेठ २५: राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ । सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको...

तस्बिरमा मुल्य वृद्धिविरुद्ध नेविसंघको जुलुस, कार्यकर्ताभन्दा प्रहरीको उपस्थिति बाक्लो

रिपोर्ट नेपाल

काठमाडौं- नेपाल आयल निगमले गरेको मुल्य वृद्धिको विरोध गर्दै नेपाल विद्यार्थी संघले जुलुस निकालेको छ । शंकरदेव क्याम्पसबाट निकालिएको जुलुस आरआर हुँदै पुतलिसडक निस्कने कार्यक्रम छ । जुलुसमा नेविस‌ंघका कार्यकर्ताभन्दा...

देउखुरीमा बस दुर्घटना: एकको मृत्यु, ३२ घाइते

नेपालगञ्‍ज, जेठ २५ : जनकपुरदेखि नेपालगंज जादै गरेको ना ५ ख १८२९ यात्रु बस देउखुरीको राप्ती गाउँपालिकाको पहरुवामा दुर्घटना भएको छ। दुर्घटनामा एक बालिकाको घटनास्थलमा मृत्यु भएको छ भने ३२...

प्रदेश १ को बजेटमा कृषि र पर्यटनलाई प्राथमिकता दिन सुझाव

रिपोर्ट नेपाल

मोरङ, जेठ २५: अर्थशास्त्री र पर्यटनविज्ञले प्रदेश नं १ को सरकारलाई कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर बजेट बनाउन सुझाव दिएका छन् । । सबैभन्दा पहिले कृषिमा लगानी थपिनुपर्ने अर्थशास्त्री...

बिजुली चोर्ने २३ जना नियन्त्रणमा

रिपोर्ट नेपाल

राजविराज, जेठ २४: विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त...

परिक्षण उडानका लागि सुरक्षा प्रमुखको बैठक

रिपोर्ट नेपाल

गुल्मी, जेठ २४: भोली शुक्रबार बिहान परिक्षण उडान हुने रेसुङ्गा एयरपोर्टका लागि आज प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख र निर्माण समितिका पदाधिकारीले स्थलगत अबलोकण गरेका छन् । मौसमले साथ...

१० वर्षमा तेलबाट चल्ने गाडी हटाएरै छाड्ने मुख्यमन्त्री पौडेलको दावी

रिपोर्ट नेपाल

२४ जेठ, हेटौंडा । अबको १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५र७६ को नीति...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.