ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

रिपोर्ट नेपाल

चितवन, जेठ २९: भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२...

सभामुख र उपसभामुख कुनै पनि पार्टीमा छैनन् – प्रचण्ड

रिपोर्ट नेपाल

चितवन जेठ २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नभएको बताएका छन् । मंगलबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग...

गर्मीका कारण विद्यालय बन्द

रिपोर्ट नेपाल

पर्सा, जेठ २९:  एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय आजदेखि बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका...

अर्न्तक्रियामा पाण्डेले भने, ‘अपराधमा शून्य सहनशिलता’

रिपोर्ट नेपाल

पाल्पा, जेठ २९: पाल्पाको रामुपुरमा सम्पन्न अर्न्तक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यभार सम्हाल्दै प्रहरी निरीक्षक भोजराज पाण्डेयले अपराधमा शून्य सहनशिलता निति अक्षरसस् पालना गरिने बताए । मंगलबार इलाकाका...

बाह्र किलोमिटरमा पाइपलाइन बिछ्याइयो

रिपोर्ट नेपाल

वीरगञ्‍ज जेठ २९: बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइमा पाइपलाइन बिछ्याउने काममध्ये १२ किलोमिटरसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि बिछ्याउने काम सम्पन्न भएको छ । गत चैतको...

मुग्लिङ सडकमा सात ठाउँमा पहिरो

रिपोर्ट नेपाल

चितवन, जेठ २९: सोमबार साँझ परेको वर्षापछि नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी...

तीन सय सात ‘चोर’ पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ,जेठ २८: महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखाले यही जेठ १३ देखि आजसम्म सञ्चालन गरेको १५ दिने काठमाडौँ उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.