ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

अन्तत् एेतिहासिक बागदरबार भत्कीने नै भयाे

रिपोर्ट नेपाल

काठमाण्डौं, असार ३ :  ऐतिहासिक बागदरबारलाई भत्काएर नयाँभवन बनाउन काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अघि बढेका छन् । पुरातत्व विभाग र उपत्यका विकास प्राधिकरणले ऐतिहासिक दरबार नभत्काउनका लागि गरेको पत्रचारलाई...

महंगीका बिरुद्ध पोखरा लेखनाथका तरुणले बिरोध सभा गर्ने

रिपोर्ट नेपाल

कास्की, असार ३ : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिकाले सरकारका बिरुद्ध विरोध सभा गर्ने भएको छ । तरूण दलका अध्यक्ष महेन्द्र पुनकाे सभापतित्वमा भएकाे बैठकले ...

अरुणको सुरुङमा पुरिएका ३९ घण्टापछि ४ जनाको जीवितै उद्धार

रिपोर्ट नेपाल

संखुवासभा, असार ३ : अरुण तेस्रोको सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा पुरिएका चार जनाको ३९ घण्टापछि सकुसल उद्दार गरिएको छ। सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि...

‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

रिपोर्ट नेपाल

चितवन,असार ३ : नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज...

साइवर अपराध नियन्त्रण तथा न्यूनीकरणको लागि रेडियो प्रशिक्षण कार्यक्रम

रिपोर्ट नेपाल

परामपुर, ३ असार : छिल्लो समयमा फेसबुक, म्यासेन्जर, भाइवर, म्यासेज र ईमो लगायतका सामाजिक सञ्जालमा धेरै ठगी हुने गरेको छ । सामाजिक सञ्जामा “तपाईँलाई २५ लाख बराबरको रकम चिठ्ठा परेको...

सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु

रिपोर्ट नेपाल

म्याग्दी,असार ३ : म्याग्दीको सबैभन्दा दुर्गम र विकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहज रूपमा यातायात सेवा...

मोटरसाईकल अनियन्त्रित भई पुलको रेलिङमा ठोकिँदा दुईको मृत्यु

रिपोर्ट नेपाल

रत्ननगर, चितवन ३ : असार चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.