ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

गुल्मीमा विद्युतको रकम २८ लाख ५५ हजार ४ सय २६ असुल बाँकी

रिपोर्ट नेपाल

तिलाचन पाण्डे गुल्मी, वैशाख ३१: नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मी शाखामा विद्युत प्रयोग गरेका र रकम असुल गर्न २८ लाख ५५ हजार ४ सय २६ रुपैयाँ १० पैसा रहेको...

जंगलमा लागेको आगो निभाउन जाँदा तीन जनाको मृत्यु

सल्यान, वैशाख ३१: जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पस्न लागेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको छ । जंगलमा लागेको...

नेकपाका जिल्ला इन्चार्ज शिशिर पक्राउ

रिपोर्ट नेपाल

रुकुम, वैशाख ३१:  सरकारद्वारा प्रतिन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रुकुम (पूर्व)का जिल्ला इन्चार्ज कर्णबहादुर नकाल (शिशिर) लाई प्रहरीले पक्राउ गरेको छ। नकाललाई रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ मुलपानीबाट पक्राउ...

सिंहदरबार प्रहरी विद्यार्थी खोज्दै स्कुलमा

अरुण अर्याल काठमाडौ, वैशाख ३१: महानगरीय प्रहरी वृत्त सिंहदरबारले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बियज स्मारक विद्यालय डिल्लिबजारमा अध्यनरत विद्यार्थीसंग १ दिने प्रशिक्षणमुलक अवलोकन कार्यक्रम सम्पन गरेको छ । समुदाय...

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख ३१: काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी गुरुङ सहित ६ जनालाई नगद २३ हजार ८...

गर्मीसँगै बढे झाडापखालाका बिरामी

कञ्चनपुर, वैशाखा ३१: गर्मी बढेसँगै विभिन्न किसिमका रोगहरु पनि फैलिएका छन् । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक मात्राले बढेको छ । यस अस्पतालमा अधिकांश बिरामी झाडापखाला, बान्ता...

अचानक दुई बसमा आगलागी

रिपोर्ट नेपाल

बाँके, वैशाख ३१: नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा अचानक आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.