ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

न्यायाधीशका सवारी चालक एक लाख १० हजार घुससहित पक्राउ

रिपोर्ट नेपाल

सिरहा, भदौ २६ : जिल्ला अदालत सिरहाका एक न्यायाधीशका सवारी चालक एक लाख १० हजार घुससहित पक्राउ परेक छन् । सवारी चालक वृजमोहन यादवलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

घुस सहित समातिए सिरहा अदालतका चालक

रिपोर्ट नेपाल

लहान, भदाै २६ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सिरहा जिल्ला अदालतका चालक विजुमोहन यादवलाई रकमसहित रंगेहात पक्राउ गरेको छ । मुद्धा जिताईदिने भन्दै उनले सेवाग्रहीसँग रकम माग गरेको...

रूकुमपश्चिममा पहिराेले पुरिएर दुई विद्यार्थीकाे मृत्यु

रिपोर्ट नेपाल

रुकुम (पश्चिम), भदाै २६:  जिल्लाको मुसीकोट नगरपालिका-१० चुनका दुई बालिका पहिरोमा पुरिएर ज्यान गएको छ । उनीहरू विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जानकारी दिए । पहिराेमा...

नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियाे

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २६: नेकपा एमाले र नेकपा माओवादी दुई पार्टि एकीकरणपछि बनेकाे नेकपा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। मंसिर १४ गते तोकिएको उपनिर्वाचन प्रयोजनका लागि नेकपाले...

बाजुरामा फेरि एक सुत्केरीकाे ज्यान गयाे

बाजुरा, भदाै २६: जिल्ला अस्पताल बाजुरामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ। ज्यान जानेमा बुढीनन्दा नगरपालिका वडा नं. १० की ३५ वर्षीया निर्मला बोहरा रहेकी छन् । उनको...

प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता समापन

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै २६: जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिताको एक विशेष समारोहका बीच बुधबार समापन गरेका छन् । उक्त अवसरमा प्रधानसेनापति थापाले प्रधानसेनापति ट्रफि खेलकुद...

नेकपाकाे दल दर्ता गर्ने जिम्मेवारी महासचिव पाैडेललाई

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २६: सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले दल दर्ता जिम्मेवारी महासचिव विष्णु...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.