ब्रम्हपुरी गाउँपालिका

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

रिपोर्ट नेपाल

बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...

त्रिपालको चिसोले जाजरकोटका भूकम्प पीडित निमोनिया र झाडापखालाको सिकार

जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...

न्याय माग्न ८० किलाेमिटर यात्रा गरी जुम्ला सदरमुकाममा

जुम्ला, मंसिर २: हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याबारे कमजोर मुद्दा बनाएर आरोपितलाई प्रहरीले धरौटीमा छोड्न थालेको भन्दै पीडित पक्षले प्रदर्शन गरेको छ । उनीहरु न्याय...

दुई दिन लगातार हिमपात हुँदा हुम्लामा चिसाे बढ्याे

रिपोर्ट नेपाल

हुम्ला, मंसिर २ः लगातार दुई दिनसम्म हिमपात हुँदा हुम्लामा चिसो ह्वात्तै बढेको छ । जिल्लामा दोस्रोपटक पनि हिमपात भइसकेकाे छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो । जिल्लामा...

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

रिपोर्ट नेपाल

कालिकाट, कात्तिक २८ः बिरामी पुर्याएर फर्केका एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालकको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख चामुन्डा बिन्दासैनीका खकेन्द्र बहादुर शाही रहेका छन् । स्थानीय गाउँमा...

गहुँ छर्ने सिजनमै गुणस्तरीय बीउ अभाव

रिपोर्ट नेपाल

रुकुम पश्चिम, कात्तिक २७: गहुँ छर्ने सिजनमै जिल्लामा गुणस्तरीय बीउ अभाव भएको छ। ग्रामिण भेगका अधिकांश कृषकहरूले यसअघि नै केहि जोहो गरेर गहुँ छरिसकेका छन्, तर अधिकांश किसानले अझैसम्म बीउ...

योजना र बजेट पार्न सरकारलाई ‘घुस’

सुर्खेत, कात्तिक २४ः कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–३ स्थित गावखोला–लाम्पाटा सिँचाइ कुलो निर्माणका लागि कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४५ लाख रुपैयाँ बजेट छुट्यायो। अतिगरिब परिवारलाई न्यूनतम रोजगारी दिने उद्देश्य राखिएको...

अत्यधिक चिसोले धारामै पानी जमेर बरफ बन्न थाल्यो

हुम्ला, २४ कात्तिक २४ः उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा अधिक चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी...

चिसो मौसममा सुरू हुनु अगावै  वार्षिक परीक्षा सञ्चालन

डाेल्पा, कात्तिक २३ः उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा चिसो मौसममा कारण विद्यालय बन्द हुनु अगावै  वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.