ब्रम्हपुरी गाउँपालिका

राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...

बेनी–जोमसोम–कोरला सडकको ६ खण्डको स्तरोन्नति

रिपोर्ट नेपाल

म्याग्दी, कात्तिक १६ः उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ६ खण्डको स्तरोन्नति गरिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने उक्त सडकको अब एउटा...

आन्तरिक पर्यटकले बढ्यो रुप्सेको रौनक

म्याग्दी, कात्तिक १४ः उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण झरनाको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड...

मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु

तनहुँ, कात्तिक १३ः पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ  । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका–५...

तीन जिल्लाको संगम पातीहाल्नेमा टेलिकमको फोरजी सेवा

रिपोर्ट नेपाल

थम्मन थापा बागलुङ, कात्तिक १३  रुकुम, रोल्पा र बागलुङको संगम स्थल हो तिलाचन धुरी । त्यहाँका रिगा ताल र तिलाचन तालले थप प्राकृतिक सौन्दर्यता बढाएका छन । त्यहाँ पुग्ने जो...

राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना

रिपोर्ट नेपाल

मुस्ताङ, कात्तिक १३ः राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् ।...

राष्ट्रपति भण्डारीकाे मुस्ताङ भ्रमण

रिपोर्ट नेपाल

मुस्ताङ, कार्तिक १३ः हिमालपारीको जिल्ला मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेकी छिन् । नेपाली सेनाको हेलिकोप्टर मार्फत राष्ट्रपति भण्डारी...

शिक्षित महिलासमेत बेचबिखनको जोखिममा

कास्की, कात्तिक १३ः मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.