ब्रम्हपुरी गाउँपालिका

राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...

लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

पर्वत, फागुन २६ः झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो...

महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध छः कानुन मन्त्री थापा

रिपोर्ट नेपाल

कास्की, फागुन २५ः गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महिलामैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पोखराको रेडियो...

लमजुङको सुन्दरबजार क्षेत्रमा स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

रिपोर्ट नेपाल

लमजुङ, फागुन २५ः लमजुङको सुन्दरबजार–९, भोटेओडार स्थित फ्युचरस्टार आवासीय माविका एक विद्यार्थीको मर्स्याङ्दी नदीमा डुबेर ज्यान गएपछि अभिभावक आन्दोलित बनेका छन् । उक्त घटना पछि विद्यालयमा तोडफोड लगायतका क्रियाकलापसमेत हुन...

प्रथम सभापोखरी रनिङशिल्डको उपाधी एनआरएनए जापान कान्साईलाई

रिपोर्ट नेपाल

थम्मन थापा बागलुङ, फागुन २४ः संखुवासभाको सभापोखरी गाउँपालिकामा आयोजित प्रथम सभापोखरी अन्तर पालिका स्तरिय खुल्ला पुरुष रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधी एनआरएनए जापान कान्साईले हात पारेको छ । सोमबार सभापोखरी रंगशाला...

आयुर्वेद औषधालयमा बिरामी बढ्दै

गलकोट, फागुन २४ः पूर्वजहरूले प्रयोग गर्दै आएको आयुर्वेद अहिलेको पुस्तासम्म आइपुग्दा प्रयोगमा निकै कमी आएको छ । अस्पताल स्थापनाभन्दा पहिले सञ्चालनमा आएका अधिक आयुर्वेद औषधालय वर्षौँदेखि प्रयोगविहीन अवस्थामा पुगेका छन् ।...

वैशाखमा फुल्ने लालीगुराँस पहिले नै फुलेर जङ्गल नै राताम्ये

बागलुङ, फागुन २३ः सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्ये भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै...

घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण

रिपोर्ट नेपाल

तनहुँ, फागुन २३ः जिल्लाको घिरिङ गाउँपालिका–३ मा खोला थुनेर ताल निर्माण सुरु गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल निर्माण सुरु गरेको हो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.