ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

सिंहदरबार वृत्तको निरन्तर चेतनामुलक अभियान

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ९: महानगरीय प्रहरी वृत्त सिंहदरबारले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पध्मकन्या माध्यमिक विद्यालय डिल्लिबजारका कक्षा ८ मा अध्यनरत ६० जना विद्यार्थीहरुसंँग १ दिने प्रशिक्षण तथा अवलोकन अन्तरक्रिया कार्यक्रम...

विद्यार्थी नै शिक्षकमाथि जाइलागेपछि प्रधानाध्यापककाे आँखा फुट्याे

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ९: गोकर्णेश्वर नगरपालिका ६ मा रहेकाे अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङकाे विद्यार्थीको कुटाइबाट आँखा फुटेकाे छ । विद्यार्थी र अभिभावककाे...

आकाशे पुलबाट हाम फालेर एक जनाले गरे आत्महत्या

रिपोर्ट नेपाल

ललितपुर, जेठ ९: ग्वार्खाेस्थित बि एण्ड बि हस्पिटल अगाडी रहेकाे आकाशे पुलबाट हाम फालेर एक जनाले आत्म हत्या गरेका छन् । यसबारे विस्तृत विवरण भने आउन बाँकी रहेकाे छ ।

नेकपाकाे चरणबद्ध संघर्षका कार्यक्रम घोषणा १३ गते नेपाल बन्द

रिपोर्ट नेपाल

काठमाडौं , जेठ ९: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका...

गुटबन्दीले कमजोर बन्दै कांग्रेस

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ ९: नेपाली कांग्रेसको केन्द्रीय तहमा नै मौलाएको गुटबन्दीले कार्यकर्तामा निराशा छाएको विभिन्न जिल्लाको स्थलगत भ्रमण गरेर फर्केका नेताहरूले बताएका छन् । उनीहरूले कांग्रेस कमजोर हुनुको मुख्य कारण पनि...

कम्प्युटरको ज्ञान नभएका कर्मचारी स्थानीय तहबाट फिर्ता

काठमाडाैं, जेठ ९: कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७,...

राष्ट्रपति भण्डारीद्वारा राहदानी संशोधन विधेयक फिर्ता

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ९: राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ। प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो। संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.