ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

सशस्‍त्रको गाडी प्रयोग गरी भएको काठ तस्करीमा प्रहरी पनि संलग्‍न, छानबिन गर्न समिति गठन

धनकुटा, जेठ २४: सशस्त्रको मिलेमतोमा काठ तस्करी भएको घटनाको छानविन गर्न छानबिन समिति गठन गरिएको छ । सशस्त्र प्रहरी बल पकलीस्थित बाहिनीका एसपी गुणाकर खनालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति...

सर्पले डसेर वडाध्यक्षको मृत्यु

रिपोर्ट नेपाल

विराटनगर, जेठ २४: मोरङको धनपालथान गाउँपालिका–२ का अध्यक्षको विषालु सर्पले डसेर मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार राति शौच गर्न जाने क्रममा ३५ वर्षीय वडाध्यक्ष बलिराम भगतलाई सर्पले डसेको...

उदयपुमा लागुऔषध सहित दुर्इ युवा पक्राउ

रिपोर्ट नेपाल

उदयपुर , जेठ २३: उदयपुर प्रहरीले ठुलो परिणाममा लागुऔषध बरामद गरेको छ । प्रहरी नायब निरीक्षक शंकर खतीवडाको कमान्डमा खटीएको टोलीले त्रियुगा न पा ६ लालपत्ताको चुरे जंगलबाट बरामद गरेको...

राष्ट्रिय पोशाक अनिवार्य

रिपोर्ट नेपाल

भोजपुर,जेठ २३: भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो निर्णय गराएका...

कुष्ठरोग खोज्दै गाउँ पसे स्वास्थ्यकर्मी

रिपोर्ट नेपाल

झापा, जेठ २३: मेचीनगर नगरपालिकाले सन्दिग्ध कुष्ठरोगीको खोजपड्ताल गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले घरघरै पुगेर फेला पारेका सन्दिग्ध व्यक्तिहरुलाई स्वास्थ्य केन्द्रमा बोलाएर कुष्ठरोग लागेको हो कि होइन...

सुनसरीमा ‘हात्ती आतंक’

रिपोर्ट नेपाल

इनरुवा, जेठ २३: सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी...

कोशी गाउँपालिकामा चारसय चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

रिपोर्ट नेपाल

इनरुवा, जेठ २३: सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.