ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

पाउडर दूध बनाउने डिडिसीको प्लान्ट बन्द, निजी संस्थालाई सरकारकै २० करोड अनुदान

विराटनगर, फागुन २५ः कोशी प्रदेश सरकारको लगानीमा नयाँ पाउडर प्लान्ट स्थापना भई सञ्चालनको तयारी भइरहेको बेला सरकारको स्वामित्वमा रहेको दूध विकास संस्थानको विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट बन्द भएको...

पुलको काम अलपत्र छोडी पूर्वमन्त्री पाण्डेको कम्पनी सम्पर्कविहीन

रिपोर्ट नेपाल

भाेजपुर, फागुन २३ः दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोसी नदीमाथि मोटरेबल पुल शिलान्यास हुँदा स्थानीय ज्यादै खुसी भएका थिए। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य...

जङ्गलबाट सल्केको डढेलोले २ घर जले

रिपोर्ट नेपाल

पाँचथर, फागुन २३ः जङ्गलमा लगाएको डढेलो बस्तीमा पस्दा पाँचथरको कुम्मायक गाउँपालिकामा २ घर जलेका छन् । कुम्मायक गाउँपालिका १ साठीमुरे जङ्गलमा अज्ञात व्यक्तिले लगाएको डढेलो गाउँमा पस्दा स्थानीय वसन्तकुमार राई...

प्रथम रौतामाई गाउँपालिका अध्यक्ष फुटबल कपको उपाधी गाइघाटलाई

शंकर रिखाम मगर उदयपुर फागुन, २१ः रौता स्पोर्टस् क्लब रौतामाई ७ को व्यवस्थापन तथा जिल्ला फुटबल संघ उदयपुरको समन्वय र रौतामाई गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाई फुटबल कपको फाइनल खेल...

पहिलो सेमि फाइनल १ को विरुद्ध ३ गोल गर्दै गाइघाट फाइन प्रवेश

शंकर रिखाम मगर उदयपुर फागुन, १९ः रौता स्पोर्टस् क्लब रौतामाई ७ को व्यवस्थापन तथा जिल्ला फुटबल संघ उदयपुरको समन्वय र रौतामाई गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाई गाउँपालिका फुटबल कप प्रतियोगितामा...

पर्यटन पार्कमा ‘फ्री वाइफाई’

रिपोर्ट नेपाल

सङ्खुवासभा, फागुन १९ः जिल्लाको चिचिला गाउँपालिकाले पर्यटकीय पार्कमा खुला तथा निःशुल्क इन्टरनेटको व्यवस्था गरेको छ। पालिकाको कप्ताने पोखरी पार्क र मत्स्यपोखरी पार्कमा फ्री वाइफाई जडान गरेको हो। पार्कमा घुम्न आउने...

कटारीलाई पराजय गर्दै फत्तेपुर सेमि फाइनलमा

शंकर रिखाम मगर उदयपुर फागुन, १८ः रौता स्पोर्ट क्लब रौतामाई ७ को व्यवस्थापन तथा जिल्ला फुटबल संघ उदयपुरको समन्वय र रौतामाई गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाई फुटबल कप प्रतियोगितामा ०...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.