वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...
मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...
मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...
काठमाडौँ, साउन २४ : चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै...
काठमाडौं, साउन २३: थाइल्यान्डको करावीमा जुलाइ २६ मा आयोजना भएको थाइल्यान्ड पेटाङ्ग अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा भाग लिन नेपालबाट गएको आठ सदस्यीय टोली स्वदेश फिर्ता भएको छ । पेटाङ्ग संघका महासचिव...
काठमाडौं, साउन २३: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् । आइसिसीले मंगलबार सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका दुई ब्याटसम्यान र दुई बलर...
काठमाडौं, साउन २३: नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९...
काठमाडौं, साउन २२: थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली आज स्वदेश फर्किएको छ । यही साउन १९ र २० गते भएको प्रतियोगितामा नेपालले...
काठमाडौं, साउन २१: नेपाल उसु संघकको नयाँ नेतृत्वमा वीरबहादुर तामाङ चयन भएका छन्। लामो समयदेखि विवादमा रहँदै आएको नेपाल उसु संघमा आइतबार साधारणसभाले वीरबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...
एजेन्सी- क्रिस्टियानो रोनाल्डोलाई ९९ मिलियन स्टर्लिङ पाउण्डमा भित्र्याएको युभेन्टस् रियलसँग ३–१ गोलले पराजित भएको छ । पुरानो क्लव विरुद्ध इन्टरनेशनल च्याम्पियन कप फुटबलमा रोनाल्डो भने खेलेका थिएनन् । रियलले दिएको...