ब्रम्हपुरी गाउँपालिका

आज दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...

बार्सिलोनाद्वारा टोटनहम पराजित, मेस्सीको दुर्इ गोल

रिपोर्ट नेपाल

एजेन्सी- स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति समूह चरणको दोस्रो खेलमा बार्सिलोनाले इन्ग्लिश क्लब टोटेनहमलाई ४ -२ ले पराजित गर्यो...

प्रहरी दिवसको अवसरमा आयोजित रनिङ भलिबल कप सुरु

रिपोर्ट नेपाल

काठमाडौं, असोज १७ : ६३ औं प्रहरी दिवस २०७५ को अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज बुधबारबाट सुरु भएको छ ।...

बंगबन्धु गोल्डकप : डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो खेलमै २-० गोलको धक्‍का

रिपोर्ट नेपाल

काठमाडौं, असोज १७: बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएकाे खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा...

अन्तिम खेलमा युएईमाथि नेपालको सानदार जीत

काठमाडौं, १६ असोज :  बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा सुमह चरणको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । लगातार दुई हारसँगै समूह चरणबाटै बाहिरिएको नेपालले अन्तिम खेलमा यूएईलाई...

बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल र ताजकिस्तानसँग भिड्दै

काठमाडौं, असोज १६: डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज अपराह्न ताजकिस्तानसँग...

नेपाल समुह चरणबाटै बाहिरियो

ढाका, असोज १५ : बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पराजित भएपछि नेपाल समुह चरणबाटै एक खेल अगाडीनै बाहिरिएको छ । आज भएको खेलमा अफगानिस्तानसँग ३ विकेटले...

रोनाल्डोमाथि बलात्कारको आरोप

रिपोर्ट नेपाल

काठमाडौँ, असोज १५ : स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकी महिला काथ्रिन मयोर्गाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.