प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

रिपोर्ट नेपाल | 2026 May 19 | 11:31 am 161

काठमाडौँ ,जेठ ०५ / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको हो ।

४ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.