ब्रम्हपुरी गाउँपालिका

आज दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै

मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...

हाफ म्याराथन दौडको उपाधी राममाया बुढालाई

 काठमाडाैं, असार १६ । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा आयोजीत  ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’  को उपाधी नेपाल पुलिस क्लवकी राममाया बुढाले हात पारेकी छिन् ।...

काभा पुरुष भलिबल प्रतियोगिता : अन्तिम खेलमा पनि नेपाल पराजित

रिपोर्ट नेपाल

काठमाडौँ, असार ११। कीर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगिताको अन्तिम खेलमा पनि नेपालले पराजय भोगेको छ । आइतबारको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।...

नेदरल्यान्ड्ससँग नेपालकाे फितलाे व्याटिङ – १६७ रनमा अल आउट

रिपोर्ट नेपाल

काठमाडौं, असार ९ । आइसिसि विश्वकप क्रिकेट छनोट खेल अन्तर्गत आज नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १ सय ६७ रनमा अलआउट भएको छ । जिम्बावेमा चलिरहेको उक्त छनोट खेलमा नेदरल्यान्ड्सले टस जितेर...

आइसिसी एक दिवसीय विश्वकप छनोट: आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै

रिपोर्ट नेपाल

काठमाडौँ, असार ९ आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुदैछ।जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने...

३४० रनको विशाल लक्ष्य भेटाउला त नेपालले ?

काठमाडौं, असार ७ । जिम्वावेको हरारेमा चलिरहेको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा दुइ पटकको विश्वकप विजेता वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको...

लामिछानेकाे बलमा आउट भए ब्रान्डन किंङ

काठमाडौं, असार ७ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तरगतको खेलमा नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ । वेस्ट इन्डिजका राम्रा व्याटर मानिने ब्रान्डन किंङलाइ लामिछानेले क्लिन बोल्ड गरेका...

नेपालकाे राम्राे शुरूवात- लियाे दाेश्राे विकेट

रिपोर्ट नेपाल

काठमाडौ‌ं, असार ७ । जिम्वावेमा चलिरहेको आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपालले राम्राे शुरूवात गरेकाे छ । दाेश्राे ओभरमा करण केसीकाे बलमा कायल मेयर्स आउट भएका छन् । करण केसीकाे...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.