ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आगलागीबाट एक घर जल्दा लाखाैंकाे धनमाल नष्ट

रिपोर्ट नेपाल

सर्लाही, असार २८ः आगलागीबाट सर्लाहीमा एक घर जलेर नष्ट भएकाे छ । जिल्लाकाे हरिवन नगरपालिका २ पाकरगाछी बस्ने मनहरी मैनालीको २ तल्ले काठको घरमा विद्युत सर्ट भई आगलागी भएको बताइएकाे...

सात जनाविरुद्ध ४७ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं, असार २८ः पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ लाख बढी बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियाका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पशुपन्छी बजार...

प्रधानमन्त्री देउवासँग चितवनको टोलीद्वारा भेटवार्ता

रिपोर्ट नेपाल

काठमाडौं, असार २८ः प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोलीले काठमाडौंमा भेटवार्ता गरेका छन् । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको...

कुटपिटबाट बैतडीमा एक जनाकाे मृत्यु

बैतडी, असार २८: कुटपिटबाट बैतडीमा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका-३ ढुङ्गाबिसौनाका ४५ वर्षीय गोविन्द पार्की रहेका छन् । उनको कुटपिटबाट मृत्यु भएको हाे। सोही ठाउँका...

तमोर खोलामा हाम फाली एक महिला बेपत्ता

रिपोर्ट नेपाल

धनकुटा, असार २८ः तमोर खोलामा हाम फाली एक जना महिला बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धनकुटा नगरपालिका ९ स्थित तमोर खोलामा बस्ने सन्त बहादुर बस्नेतकी ४५ वर्षीया पुर्ण कुमारी...

संविधान, संसद् र लोकतन्त्र जोगाउन सरकार सफल

रिपोर्ट नेपाल

काठमाडौं, असार २८ः प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजीविकाका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको...

तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा संसदमा ध्यानाकर्षण

रिपोर्ट नेपाल

काठमाडौं, असार २८ः सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.