ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गुल्मी कांग्रेस सभापति पन्थीलाई पितृशोक

रिपोर्ट नेपाल

गुल्मी, साउन ४ः नेपाली कांग्रेस गुल्मीका सभापति एवं रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलाई पितृशोक परेको छ । विगत दुई वर्षदेखि दम रोगबाट पीडित खगेश्वर पन्थीको उपचारको क्रममा निधन भएको कुरा...

इच्छाराज तामाङकी श्रीमती सिर्जना पक्राउ

काठमाडौं, साउन ४ः प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छराज तामाङकी श्रीमतीलाई पक्राउ गरेको छ । मंगलबार सीआईबीले ठगी सम्बन्धी कसूरमा फरार रहेकी...

एसईई परीक्षाको नतिजा सोमबार प्रकाशन हुने

रिपोर्ट नेपाल

काठमाडौं, साउन ४ः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने अध्यक्ष डा...

बाँदरले बार्दलीबाट झारिदिँदा ४ वर्षको शिशुको मृत्यु

रिपोर्ट नेपाल

एजेन्सी, साउन ४ः बाँदरले घरको छतबाट झारिदिएपछि भारतमा बच्चाको मृत्यु भएको छ । यो घटना भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा भएको हो । स्थानीयका अनुसार बाबु र आमा...

डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

रिपोर्ट नेपाल

काठमाडाैं, साउन ४ः निरन्तर वर्षा हुँदा गए रातिदेखि बाढी–पहिराले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडा पहिराले सडक अवरुद्ध भएको हो। रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने...

श्रावणमा ब्रत र शिवलिङ्गको अर्थ

शब्द त्यही हो, अर्थ उही हो, ‘फास्टिङ’ भन्दा हामीलाई सभ्य र आधुनिक लाग्छ, ब्रतभन्दा पुरातन र धार्मिक । त्यसैले ब्रत बसेको छु भन्नु भन्दा म त फास्टिङमा भन्न हामीलाई सहज...

काठमाडौंमा मंगलबारदेखि कोरोना विरुद्धको बुस्टर डोज

रिपोर्ट नेपाल

काठमाडौं, साउन ४ः काठमाडौंमा मंगलबारदेखि कोभिडविरुद्धको खोपको तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउन शुरू गरिएको छ । शुक्रबारसम्म जारी रहने बुस्टर डोज अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड खोप दिइने...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.