ब्रम्हपुरी गाउँपालिका

गुल्मी–२ मा कांग्रेस महाधिवेशन प्रतिनिधिका कान्छा उम्मेदवार भण्डारी

रिपोर्ट नेपाल

तम्घास, ९ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि युवा नेता ओमप्रसाद भण्डारी (अमृत) ले महाधिवेशन प्रतिनिधि (युवा खुला, ३५ वर्षमुनि)...

आज हरितालिका तिज पर्व शिव–पार्वतीको आराधना गरी मनाइँदै

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २९। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज देशभर भगवान् महादेव तथा माता पार्वतीको पूजा–आराधना गर्दै...

बाढीमा फेला परेको गरगहना लुकाएको आरोपमा एक जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८। बाढीले बगाएर ल्याएको गरगहना फेला पारेपछि सम्बन्धित धनीलाई जानकारी नदिई आफूसँगै राखेको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई...

नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १३। नागढुङ्गा-मुग्लिन सडकमा पर्ने तुइनखोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । नागढुङ्गा-मुग्लिन...

तीन प्रदेशमा हिमपातको सम्भावना, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ, फागुन १३। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनि र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा...

फरार रहेका बैंकिङ कसुरदार पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १२। पाटन उच्च अदालतको फैसलापछि फरार रहेका एक बैकिङ कसुरदारलाई प्रहरीले फक्राउ गरेको छ । काभ्रेको पनौती नगरपालिका-८ स्थायी घर भएका र हाल ललितपुर-१२ लगनखेल बस्ने ५० वर्षीय...

युक्रेन संकटको दुई वर्ष

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १२। दुई वर्ष टेलिभिजन लगभग हेरिनँ। भनौं भने हेर्नै सकिनँ। हेरौं पनि कसरी ? मैले पाँच वर्ष इन्जिनियरिङ डिग्री हासिल गरेको ठाउँ खार्कोभ, युक्रेन सोभियत समाजवादी गणतन्त्रको पुरानो राजधानी।...

नेपालमा टिकटक चलिरहेपछि दुरसञ्चार प्राधिकरणले दियो कारबाहीको चेतावनी

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १२। नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट अझै टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ। सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको...

हुम्डे विमानस्थल अलपत्र

रिपोर्ट नेपाल

यदुप्रसाद भट्ट मनाङ, फागुन १२। नेपाल नागरिक उड्डयन प्राधिकरणले २०६९ सालमा नौ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरेको मनाङको हुम्डे विमानस्थल अलपत्र परेको छ । विकट हिमाली क्षेत्रमा यातायातको भरपर्दो साधनका रूपमा...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, फागुन १२। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। दिउँसो कोशी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.