ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

उपसचिव नेपालविरुद्ध विशेष अदालतमा मुद्दा

रिपोर्ट नेपाल

काठमाडौं, असाेज ३ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको...

त्रिविका दुई ताला खुल्यो, पाँच ठाउँमा जारी

काठमाडौं, असाेज ३ः त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि लगाइएको दुई वटा ताला खुलेको छ । त्रिवि कर्मचारीको चौतर्फी दबाबपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दुई ठाउँको ताला खुलाएपनि...

प्रधानमन्त्रीद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना व्यक्त

रिपोर्ट नेपाल

काठमाडौँ, असोज ३ः प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवस २०७९ तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न...

राष्ट्रपति भण्डारीद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ का अवसरमा शुभकामना

रिपोर्ट नेपाल

काठमाडौँ, असोज ३ः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ का अवसरमा शुभकामना दिएकी छन् । उनले आमनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा...

दुई लाख ४६ हजार कर्मचारी आवश्यक

रिपोर्ट नेपाल

काठमाडौँ, असोज ३ः आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिब दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा...

सुशील कोइरालालाई नेपाल रत्नः आश्रित, रेग्मी र जोशीलाई राष्ट्र गौरव पदक

रिपोर्ट नेपाल

काठमाडौं, असोज  ३ः राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेकी छन् । कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए । उनकै नेतृत्वमा...

अधिकांश दलले आज बन्दसूची पेस गर्ने

काठमाडौँ, असोज ३ः आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि अधिकांश राजनीतिक दलले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सोमबार मात्रै बुझाउने भएका छन्। निर्वाचन आयोगले असोज २ गते आइतबार र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.