ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कसरी सुरु भयो १६ दिने अभियान ?

रिपोर्ट नेपाल

डोमेनिकन गणराज्यमा अहिले पनि थूपै्र गीत, कविता र पुस्तकहरू यी दिदीबहिनीको सम्झनामा लेखिएका छन् । मुलुकप्रति उनीहरूको योगदानको चर्चा मुक्तकण्ठले गरिन्छ । उनीहरूको प्रसङ्ग मात्र कोट्याउँदा पनि त्यहाँ मानिसहरू रोमाञ्चित...

अतिक्रमण गरी बनाइएका संरचना हटाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणकाे आग्रह

रिपोर्ट नेपाल

काठमाडौँ,  मङ्सिर  १४ः काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना...

चिसो बढेसँगै उधौली झरे भेडीगोठ

रिपोर्ट नेपाल

सोलुखुम्बु, मङ्सिर १४ः गर्मी याममा हिमाली भेगमा राखिएका भेडागोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झर्न थालेका छन्। जाडो बढेकाले भेडागोठहरू तल्लो भेगमा झारिएको साल्मेको जङ्गलमा भेटिएका ओखलढुङ्गाका भेडापालक व्यवसायी जितबहादुर...

सहकारीको छुट्टै कर्जा असुली न्यायाधिकरण गठन तयारी

काठमाडौं, मंसिर १४ः सहकारी अभियानको पटकपटकको दबाबपछि छुट्टै कर्जा असूली न्यायाधिकरण गठन तयारी थालनी भएको छ । सहकारी ऐन २०७४ को दफा ८२ मा ‘कर्जा असुली न्याधिकरण गठन’ प्रावधान रहे...

आम्दानी बढ्न थालेपछि धान–गहुँ फल्ने खेतमा बेसारखेती

दाङ, मंसिर १४ः कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर अहिले ती खेतमा बेसार फलिरहेको छ । दाङको तुलसीपुर–७ मिलनचोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा...

सुमो चलाउने १ चालकलाई अभद्र व्यवहार मुद्धा

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर १४ः फर्पिङबाट पक्राउ परेका सुमो चालकलाई मंगलबार अभद्र व्यवहार मुद्धा चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए । मदिरा...

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सम्पन्न

धनुषा, मंसिर १४ः जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.