ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अन्योलमा ‘इन्डक्सन’ वितरण

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर २१ः सफा भान्सा र विद्युत् खपत विस्तारका लागि सरकारी प्रयासका रूपमा अगाडि सारिएको इन्डक्सन चुलो वितरण कार्यक्रम नै अन्योलमा परेको छ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने दुर्गम क्षेत्रका...

भारतलाई कूटनीतिक नोट

काठमाडौँ, मङ्सिर २१ः नेपाल सरकारले महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतीय पक्षबाट निर्माण भइरहेको पक्की संरचनाको सन्दर्भमा भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा...

डाँफे र मुनाल प्रक्षेपणको तयारी

रिपोर्ट नेपाल

काठमाडौँ, मङ्सिर २१ः नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो...

राष्ट्रपति भण्डारी र सीके राउतबीच भेटवार्ता

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर २०ः जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता...

मोटरसाइकल चोरी गरी भाग्दै गरेका एक पक्राउ

रिपोर्ट नेपाल

धनुषा, मंसिर २०ः जनकपुर उपमहानगरपालिका-९ संकटमोचन मन्दिर नजिक पार्किङ गरी राखेको अन टेष्ट लेखिएको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा महोत्तरी लोहरपट्टी नगरपालिका-२ मध्येपुर टोल बस्ने १९ वर्षीय शंकर कुमार...

साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २०ः नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई झुक्यानमा...

पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौं, मंसिर २०ः पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा झापा कन्काई नगरपालिका-७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पोर्चुगल...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.