कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...
काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...
गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...
काठमाडाैं, माघ १६ः अपांगता भएका व्यक्तिप्रति जनचेतना जगाउने उद्देश्यले मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले हालै आउ साथी एउटा खुसीको दियो बालौ बोलको जागरण गीत प्रवद्र्धनका लागि गीति मेलाको आयोजना गरे...
काठमाडाैं, माघ १६ः भक्तपुरको जगातीमा आईतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २५ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय ५ भन्दा बढी...
धनुषा, माघ १६ः धनुषा प्रहरीको हिरासतबाटै आइतबार राति ६ जना थुनुवा फरार भएका छन्। ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल तोडेर फरार भएका हुन्। विभिन्न मुद्दामा...
काठमाडौं, माघ १६: पुनः नेपाली नागरिकता प्राप्त गरेलगत्तै आइतबार रवि लामिछानेले गृहमन्त्रीमा फर्किन दौडधुप थालेका छन्। फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेर उनले आइतबारै प्रधानमन्त्री पुष्पकमल दाहालसँग यो विषयमा छलफल...
काठमाडौं, माघ १६ः प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज (सोमबार)...
मुगु, माघ १६ः आइतबार राती १२ बजेबाट भुकम्प आउ छ भन्दै अफबहा फैलाएपछि मुगु सदरमुकाम गमगढी एवम् छायाँनाथ रारा नगरपालिका आसपासका स्थानीयबासी घर छोडेर सडक र खुल्ला ठाँउमा बस्न बाध्य...
काठमाडौं,माघ १६ः चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयनको विषयमा सत्ताधारी दलबीच सहमतिको वातावरण बन्नेभन्दा विमति बढ्ने वातावरण बन्दै गएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...