ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

स्वास्थ्य संस्थामा बच्चा जन्माउनेलाई कुखुराको भाले उपहार

रिपोर्ट नेपाल

म्याग्दी, चैत १२ः म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ । ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’मार्फत भाले उपहार दिन थालेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले...

विदेशी अनुदान घट्यो, ऋण बढ्यो

काठमाडौं, चैत १२: विदेशी दाताले नेपाललाई ऋणमा जोड दिँदै अनुदान घटाउँदै लगेका छन्। यो क्रम ०७४ सालपछि बढ्दो देखिन्छ। कुल प्रतिबद्धतामा हरेक वर्ष अनुदानको हिस्सा घट्दो छ। प्राप्त सहायतामा पनि...

भागबन्डा किचलोले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

काठमाडौं, चैत १२ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रोपटक विश्वासको मत लिएको एक साता हुन लाग्दासमेत मन्त्रालय बाँडफाँडको किचलो कायमै रहेको छ । विश्वासको मत लिएलगतै चार दिनभित्र मन्त्रिपरिषद् विस्तार...

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’

दाङ, चैत १२ः राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा...

लगानीको नतिजा देखिएन साक्षरतामा

रिपोर्ट नेपाल

काठमाडौँ, चैत १२ः राष्ट्रिय जनगणनाको परिणामले शिक्षामा गरिँदै आएको लगानीअनुसारको परिणाम हासिल हुन नसकेको प्रस्ट देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको विस्तृत विवरणले यसलाई थप पुष्टि गरेको छ।...

मिटरब्याजी धन्दा रोक्ने विधेयक ल्याइँदै

काठमाडौँ, चैत १२ः चर्को ब्याजदर, दसौँ गुणासम्मको तमसुक वा चेक लिएर मिटरब्याजी धन्दा सञ्चालन गर्दै आएको गिरोहमाथि कानुनी कारबाही चलाउनका लागि कानुन निर्माणको तयारीमा सरकार जुटेको छ। कानुन न्याय तथा...

एक वर्षदेखि बैतडीको हवाई सेवा बन्द

बैतडी, चैत ११ः बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.