ब्रम्हपुरी गाउँपालिका

आज दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

रिपोर्ट नेपाल

वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...

सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय

रिपोर्ट नेपाल

वैशाख २ काठमाडौँ / सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे छ...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

रिपोर्ट नेपाल

चैत ३० काठमाडौँ / प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट...

कामु प्रन्या भने – कानुन व्यवसायी उत्साहित भएर अध्ययनमा लाग्नुस्

रिपोर्ट नेपाल

काठमाडौँ २१ जेठ :  संविधान कार्यान्वयनका चरणमा आएका कानुन सफल कार्यान्वयनका लागि कानुन व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने कामु प्रधानन्यायाधीश दीपकराज जोशीले बताएका छन् । अपराध संहिता तथा देवानी संहिताको सम्बन्धि तीन दिने...

अपराध न्यूनिकरण गर्ने प्रमुख चुनौती प्रहरीलार्इ

रिपोर्ट नेपाल

लमजुङ,  २१ जेठ :  डीआइजी दानसिंह बोहराले अपराध न्यूनिकरण गर्ने प्रमुख चुनौती प्रहरीमा आएको बताएका छन् । मजुङमा प्रहरी अधिकृत तथा जवानलाई सोमबार सम्बोधन गर्दै समाजमा जर्बजस्ती करणी, महिला हिंसा, लागुऔषध...

सर्वोच्चले बीपी राजमार्गमा ठूला गाडी गुडाऊन नदिने

रिपोर्ट नेपाल

काठमाडौं  २१ जेठ : सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन...

गृह मन्त्रलायले भन्यो, ‘सुनकाण्डको छानविन पूर्वाग्रही छैन, अनुसनधान प्रभावित नपारौं’ (विज्ञप्तीसहित)

काठमाडौं, २१ जेठ : गृह मन्त्रालयले गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धानका विषयमा विभिन्न निकायका व्यक्तिहरुबाट आएको प्रतिक्रियाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।...

विखण्डनकारी र हिंसा भड्काउनेलाई कारवाही गर्ने

रिपोर्ट नेपाल

हेटौँडा, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विखण्डन गर्न खोज्ने र साम्प्रदायिक हिंसा भड्काउने समूहलाई सरकारले संयमका साथ मूल प्रवाहमा ल्याउन कोशिश गरिरहेको तर अटेर गरी अघि बढेमा...

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सांसदहरुद्वारा माग

रिपोर्ट नेपाल

काठमाडौं २१ जेठ : सांसदहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सांसद उमा रेग्मीले वर्तमान सरकार गठन भएयता ५...

धादिङमा ट्रक र ट्याक्टर जुध्दा आगलागी (भिडियोसहित)

धादिङ २१ जेठ :  ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किँदा आगलागी भएको छ । सोमबार साढे चार बजे धादिङको धार्के नजिक चार किलोमा ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किँदा आगलागी भएको हो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.