ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

रहेनन् वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा

काठमाडौं, असार ४ : वरिष्ठ चिकित्सक उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ न्यूरो सर्जन देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । उनी पित्त थैलीको क्यान्सरबाट पीडित...

जनप्रतिनिधि तथा स्थानीय सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल

रामपुर, ४  असार : निस्ती गाउँपालिका स्थित रहेको प्रहरी चौकी रुक्से भञ्न्ज्याङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निस्ती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा आज बिहान आयोजित एक कार्यक्रममा स्थानीय...

काठमाडौँ उपत्यकामा हरियो वातावरण खोज्नै गाह्रो

रिपोर्ट नेपाल

काठमाडौँ, ४ असार : करोडौँ वर्षअघि संसारमा उत्पत्ति भएको विश्वास गरिएको विरुवा पनि नेपालमा संरक्षित अवस्थामा छ । संसारमा सबैभन्दा पुरानो प्रजातिको ‘गिङ्को बाइलोबा’ नामक सो विरुवा डाइनासोरको उत्पत्ति भएको...

इलेक्ट्रोनिक्सको सटर फोरेर २८ लाख बराबरको सामान तथा नगद चोर्ने पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, असार ४ :  इलेक्ट्रोनिक्सको सटर फोरेर २८ लाख बराबरको सामान तथा नगद चोर्ने दुई पक्राउ परेका छन् । राजधानीको चावहिलस्थित गोल्छा अर्गनाईजेनशनले सञ्चालन गरेको हिम ईलेक्ट्रोनिक्स र सामसुङ मोवाईलको...

रिपोर्ट नेपालका डिजाइनर अंकुर घिमिरेलार्इ पितृशोक

रिपोर्ट नेपाल

काठमाडौं, असार ४ : बुद्धभुमी सञ्चार गृह प्रालिद्वारा सञ्चालित रिपोर्ट नेपाल डटकमका डिजाइनर तथा डेभलपर गोल्डेनमड क्रिएसनका प्रबन्ध निर्देशक अंकुर घिमिरेलाई पितृशोक परेको छ । घिमिरेका पिता ४४ वर्षिय श्यामशंकर घिमिरेको...

‘चीनले हाम्रो सार्वभौमसत्ताको खुलेआम सम्मान गरेको छ’- प्रधानमन्त्री

रिपोर्ट नेपाल

काठमाडौं । चीनले नेपालको सार्वभौमसत्ताको खुलेआम सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘चीन, जसले हाम्रो सार्वभौमसत्ताको...

सिरियामा ३८ लडाकू मारिए

रिपोर्ट नेपाल

बेरुत, ४ असार : इराकको सिमानामा रहेको सिरियाको पूर्वी सीमा क्षेत्रमा गएराति भएको बमबारीमा परी करिब ४० जना लडाकू मारिएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ । यी लडाकूहरु सरकार समर्थित समूहका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.