ब्रम्हपुरी गाउँपालिका

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

कामै गरेन पूर्वसूचना प्रणालीले

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२: नेपाल–चीन सीमानजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढीको पूर्वसूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो...

रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल...

विश्वकप : कोलम्विया र जापानबीच खेल सुरु

रिपोर्ट नेपाल

काठमाडौं, असार ५ : फिफा विश्वकप २०१८ को समुहगत खेलको पहिलो चरणको खेल कोलम्विया र जापानबीच सुरु भएको छ । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको...

एकीकरणलगत्तै टुक्रिएका राप्रपा फेरी एकीकरणको तयारीमा

रिपोर्ट नेपाल

काठमाडौं,  ५ असार : राप्रपा र राप्रपा (प्रजातान्त्रिक)बीच एकीकरण प्रयास सुरु भएको छ । एकीकरणलगत्तै टुक्रिएका राप्रपा पार्टी एकीकरणबारे छलफल गर्न गठित वार्ता टोलीको बैठक मंगलबार बसेको छ । वार्तामा राप्रपाका...

युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल घाइते

रिपोर्ट नेपाल

काठमाडौं,  ५ असार : युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् । काठमाडौंको लाजिम्पाटमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल घाइते भएका हुन्...

विद्युतीय प्रणालीबाट डा. देवकोटाको अन्त्येष्टि

काठमाडौं,  ५ असार : वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि गरिएको छ । सोमबार साँझ निधन भएका डा. देवकोटालाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई पत्नी...

‘प्रधानमन्त्री ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भयो’ -देउवा

हेटौंडा, ५ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । जिल्ला सभापतिहरूको भेलालाई सम्बोधन गर्दै देवाले यस्तो दाबी गरेको हो । प्रधानमन्त्री...

तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिनेटिपर चालक जेल चलान

रिपोर्ट नेपाल

भक्तपुर, असार ५ : तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ । जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे...

अबैधानिक गोलिया काठ बरामद

रिपोर्ट नेपाल

बाँके, असार ५ : बाँके जिल्लाको खजुरामा लुकाइछिपाइ राखेको अवस्थामा सालको ३३ गोलिया काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालयले गएराति गरेको संयुक्त छानबिनमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.