ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

लुकाएर राखेएको ६० कार्टुन चिनियाँ मदिरा बरामद

रिपोर्ट नेपाल

सिमकोट, ७ असोज : हुम्ला जिल्ला सिमकोट गाउँपालिकाअन्तर्गत डेहे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चीनको सीमा क्षेत्रमा पर्ने बैजिबाडा गाउँबाट झाडीमा लुकाइराखिएको ३० बोरामा ६० कार्टुन चिनियाँ मदिरा आज बरामद...

माटो खन्ने क्रममा ढिस्काले एकै गाउँका चार जना पुरिए

रिपोर्ट नेपाल

धादिङ, असोज ७ :  माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन्। धादिङको नीलकण्ठ नगरपालिका-९ काफलपानीका ४ जना महिलालाई घर नजिकैको डाँडामा माटो खन्ने क्रममा ढिस्काले च्यापेको हो। घाइते...

भालुको पित्त सहित चार जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, असोज ७: अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका...

आलुको बोरामा लुकाएर नेपाल ल्याउँदै गरेको ७२ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

कैलाली, असोज ७ : गते कैलालीको भजनी नगरपालिका-३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित एक पक्राउ परेका छन्र । भारतीय रुपैयाँसहित लम्कि चुहा...

हवार्इ टिकटकाे ‘अनलाइन बुकिङ’ सुरु, अान्तरिक उडानका लागि यसरी लिनुहाेस् घरबाटै टिकट

रिपोर्ट नेपाल

काठमाडौं, असोज ७ :  अब देशभित्र जुनसुकै शहरमा जानका लागि पनि हवार्इजहाजकाे टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने भएकाे छ । फ्लार्इइन नेपाल डटकमले याे सेवा सुरु गरेकाे हाे । हवार्इ...

आजबाट ‘कोटा प्रणाली’ हट्याे

रिपोर्ट नेपाल

काठमाडौं, असोज ७ :  इन्धन अापूर्ति सहज हुँदै गएकाे दाबी गर्दै नेपाल आयल निगमले पेट्राेल तथा डिजेल वितरणमा लागू गरेको कोटा प्रणाली अाजबाट हटाएको छ । केही दिन ट्यांकर ढुवानी...

न्यायाधीश जोशीलाई महाभियोग लगाउने चर्चा गरेर सरकारले कुतर्क गरे : काँग्रेस

काठमाडौं, असोज ७ : काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने चर्चा गरेर कुतर्क गरेको आरोप लगाएको छ । आजको राष्ट्रिय सभा बैठकमा काँग्रेस सांसदले न्यायपालिका कमजोर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.