ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

३ लाख ५० हजारकाे अवैध पटका बरामद

रिपोर्ट नेपाल

वीरगञ्ज, कात्तिक १९ : प्रहरीले वीरगञ्जमा ३ लाख ५० हजार रुपैयाँ बराबरको पटाका नष्ट गरेको छ । दीपावली (तिहार) र छठ पर्वलाई लक्षित गरी अवैध रुपमा भित्र्याइएको पटाका बरामद गरी...

१३ दिनदेखि बेपत्ता भएका पुरुष मृतावस्थामा फेला

रिपोर्ट नेपाल

गोरखा, कात्तिक २० : यहाँ १३ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव आज फेला परेको छ । गोरखा नगरपालिका–७ का ४५ वर्षीय राम्जी रम्तेल मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको...

चरेससहित तीनजना पक्राउ

रिपोर्ट नेपाल

मुसिकोट,  कात्तिक २० : लागु औषध चरेससहित आठबीसकोट नगरपालिका–१३ भल्मबाट प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–९ का ४२ वर्षीय इन्द्र चन्द, ३८ वर्षीय कर्णबहादुर शाही र...

सहकारीको अनुगमन गर्दै कामपा

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक २० : काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका एक हजार ८५६ सहकारी संस्थाको अनुगमन गर्ने भएको छ । संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन एक गतेबाट देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई...

लाङटाङको भ्रमण गर्ने पर्यटकको बढ्याे

रिपोर्ट नेपाल

रसुवा, २० कात्तिक : पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । स्थानीय पर्यटन व्यवसायी ढिण्डुप तामाङका अनुसार हिजोआज दैनिकरुपले पर्यटकीय मार्गमा स्वदेशी २० र...

कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार मनोनित

काठमाडौँ, कात्तिक २० : नेपाली कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार मनोनित भएका छन् । गलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको हो । लोकतान्त्रिक फोरमबाट कांग्रेस एकतामा...

कांग्रेसकाे महासमिति बैठक सर्‍यो

रिपोर्ट नेपाल

काठमाडौँ, कात्तिक २० :  नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको नयाँ मिति तय गरेको हो । अब महासमिति...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.