ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अमेरिकी रक्षामन्त्री जीम म्याटिसद्वारा राजीनामा

रिपोर्ट नेपाल

अमेरिका, पुस ६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रक्षामन्त्री जीम म्याटिसले आगामी फेब्रुअरी महिनाबाट अवकाश लिने जानकारी दिँदै ट्वीट गरेसँगै रक्षामन्त्रीले राजीनामा दिएका हुन् । ट्रम्पको मन्त्रीमण्डलमा विवादरहित मन्त्रीको छवि कायम...

कांग्रेसको पदाधिकारी संख्या १५ पुर्‍याउने देउवाको प्रस्ताव, ८ सहमहामन्त्री

रिपोर्ट नेपाल

काठमाडौ, पुस ६ :कांग्रेसको पदाधिकारी संख्या १५ जनाको हुने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारी १५ जना बनाउने प्रस्ताव प्रस्तुत गरेका...

१५ वर्षीया बालिकालाइ अपहरणपछि बलात्कार गर्ने पक्राउ

रिपोर्ट नेपाल

सप्तरी, पुस ६ : पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई बिहीबार पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

रिपोर्ट नेपाल

प्युठान, पुस ६ : मोटर साइकलको ठक्करबाट प्युठानमा एक पैदलयात्रीको मृत्यु भएको छ। प्युठानदेखि दाङ जाँदै गरेको लु ४ प ९०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट जिल्लाको माण्डवी गाउँपालिका १ सिमलचौर बस्ने अन्दाजी वर्ष...

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई नेपालगञ्ज ल्याइयो

रिपोर्ट नेपाल

जाजरकोट, पुस ६ :  रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म...

बिग ब्यासमा डेब्युमै सन्दीपकाे शानदार प्रदर्शन

काठमाडौं, पुस ६ : नेपाली युवा स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिगको डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् । मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले सिड्नी थन्डरविरुद्ध दुई विकेट लिए । सन्दीपले सिड्नीविरुद्ध...

पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने

काठमाडौं, पुस ६ :  इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीले शुक्रबार इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो। १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.