ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आज ‘क्रिसमस डे’ मनाइँदै

फाइल तस्बिर  काठमाडौं, पुस १० : आज क्रिसमस दिवस। क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन...

काठमाडौंको तापक्रम २ दशमलव ६ र जुम्लाको माइनस ६ डिग्री

काठमाडौं, पुस १० : चिसो निरन्तर बढ्दो छ भने तापक्रम निरन्तर ओरालोमा झरिरहेको छ। चिसो बढेसँगै तराईमा तुवाँलव लागेको छ। तराईका जिल्लामा तीन दिनदेखि हुस्सु लागेको छ भने हिमाली जिल्ला...

संसदीय समितिले डा गोविन्द केसीसँग छलफल गर्ने

काठमाडौं, पुस १० : शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको चिकित्सा शिक्षा विधेयक माथि छलफल गर्न बनेको उपसमितिले डा. गोविन्द केसीसँग पुन: छलफल गर्ने भएको छ । सरकार र केसीबीच भएको...

प्रमाणपत्र प्रतिलिपीको मुल्य तीन हजार

रिपोर्ट नेपाल

तिलाचन पाण्डे गुल्मी, पुस ९ :  जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर २ मा रहेको खस्थोक माध्यमिक विद्यालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ तीन हजार रुपैयाँ तिर्नुपरेको सोही विद्यालयकी छात्रा...

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदातलबाटै पक्राउ, भ्रष्टाचार अभियोगमा ७ वर्ष जेल सजाय

रिपोर्ट नेपाल

इस्लामावाद, पुस ९ : पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पुन: जेल सजाय सुनाइएको छ। इस्लामावाद स्थित अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा हेर्ने अदालतले शरिफलाई घोषणा गरिएको सम्पत्तिभन्दा बढी लगानी गरेको अभियोगमा ७ वर्षको...

चावहिल मालपोतका प्रमुखसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, पुस ९ :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। व्यक्तिको निजी जग्गा जग्गाधनीलाई थाहै नदिई किर्ते...

युएसडी (USD) खाता खोली ठगी गर्ने पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, पुस ९ : युएसडी  (USD ) खाता संचालन गरी ठगी गर्ने एक  पक्राउ परेका छन् । कागेश्वरी नगरपालिका वडा नम्बर १३ का ४९ वर्षीय सञ्जय कुमार श्रेष्ठ लाई केन्द्रीय अनुसान्धान व्यूरो महाराजगञ्जले आइतबार पक्राउ...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.