ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सम्पत्ति शुद्धीकरण निवारण मामिलामा नेपाल ‘ग्रे लिस्ट’ को जोखिममा : प्रतिरक्षा गर्न नेपाली टोली क्यानडा जाँदै

काठमाडौँ, असार २१। सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणमा न्यूनतम सुधारका काम हुन नसक्दा नेपाल नकारात्मक सूची (ग्रे लिस्ट) मा पर्ने जोखिम देखिएको छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय...

बाढी र पहिरोले लियो २४ जनाको ज्यान

काठमाडौँ, असार २१। यस वर्ष मनसुन शुरू भएपछि बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या २४ पुगेको छ भने बाढी पहिरोमा परी बेपत्ता हुनेको संख्या २५ रहेको छ । गृह...

दस वर्षयताकै लामो दिन आज

काठमाडौँ, असार २१। बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास...

प्रसारण लाइन नबन्दा, बिजुली आपूर्तिमा समस्या

काठमाडौँ, असार २१। समयमै दुई प्रसारण लाइन नबन्दा विद्युत् प्रवाह अवरोध छ। वर्षायाममा विद्युत् फालाफाल हुँदा पनि बत्ती जाने, उद्योगमा नियमित आपूर्ति नहुने समस्या बढ्दो छ। विद्युत् उत्पादन नभएरभन्दा पनि...

गैरजिम्मेवार अभिव्यक्तिले विपक्षीको घेरामा प्रधानमन्त्री

काठमाडौँ, असार २१। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै गैरजिम्मेवार अभिव्यक्तिका कारण पुनः एकपटक विवादमा तानिनुभएको छ । यातायात व्यवसायी प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन...

ललितपुर महानगर र गुल्मीको मालिका बीच भगिनी सम्बन्ध

- रुद्रदेव पाण्डे काठमाडौं, असार २० । ललितपुर महानगरपालिकाका प्रमुख चिरिवावु महर्जनले गोत्र घर भन्दा मित्र घर ठूलो हुने भएकाले गुल्मीको मालिका गाँउपालिकाको प्रगतिमा रमाउने र दुःखमा सघाउने कुरा बताएका...

अब ड्राइभिङ लाइसेन्स नवीकरण र राजश्व भुक्तानी अनलाइनबाटै हुने

काठमाडौं, असार २० ।  यातायात व्यवस्था कार्यालयहरूबाट हुने सबै कामका लागि लाग्ने राजश्व अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण,...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.