ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

प्रदेश नम्बर ५ का सांसद वलीको निधन

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १० : सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको आज शुक्रबार उपचारका क्रममा निधन भएको छ । उनी गत माघ २४ गते सवारी...

पब्लिक वाइ–फाइ कसरी सुरक्षित रुपमा प्रयोग गर्ने ?

रिपोर्ट नेपाल

काठमाडौं- नविन प्रविधिले हाम्रो दैनिक जीवनमा आधुनिक र सहज बानएको छ तर सँगसँगै थ्रेट पनि बढीरहेका छन् । स्मार्टफोन, ट्याब्लेट, तथा एड्भान्स्ट कम्प्युटरहरुको प्रयोग अहिले अपरिहार्य बनिसकेको छ । यस्ता...

पैसा नपाएको झोंकमा संसदमै च्यातियो नियमावली, जनताले सांसदबाट के आश गर्ने ?

काठमाडौं, फागुन १० : प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले चार करोड खर्च गर्न पाउने गरी सरकारले ल्याएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विभेद गरिएको भन्दै समानुपातिक सांसदले विरोध गरेका छन्। प्रत्यक्षतर्फका...

मेलम्चीको बाँकी काम सम्पन्न गर्न नयाँ टेन्डरको तयारी

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १० : मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्का गर्ने तयारी सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ...

सामाजिक सञ्‍जाल दर्ता नगरी चलाए जुनसुकै बेला बन्द !

काठमाडौं, फागुन १० : सामाजिक सञ्जालको सदुपयोग भन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना...

नेविसंघको घेराबन्दीमा सानेपा : नेतालाई ‘निर्वाचन’ डर, आफ्‍नालाई अध्यक्ष बनाउनुपर्ने कर

काठमाडौं, फागुन १० : प्रमुख प्रतिपक्ष दल कांग्रेसमा विधानको बहस निरन्तर धकेलिँदै गएको छ। महासमितिका पाँचवटा प्रस्तावलाई परिमार्जन गरेर अन्तिम टुंगो लगाउन एक महिनामा बसेका कांग्रेस केन्द्रीय समितिका आठ दिनका...

निर्मला हत्या प्रकरण : १०५ दिनमा धर्ना तोड्दै अभिभावक, उपचारपछि फेरि धर्ना बस्‍ने

काठमाडौं, फागुन १० : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ।तर, अहिलेसम्म उनको वास्तविक हत्यारा पत्ता लागेको छैन।छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.