ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नयाँ र फोरमबीच एकता, समाजवादी पार्टी बन्ने

काठमाडौं, वैशाख २१ : संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुने भएको छ। दुई पार्टीले केही महिना अघिदेखि एकीकरणको प्रयास गरिरहेका अवस्थामा पार्टीका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा...

सफलता र बिरासत बोकेको नेपाली कांग्रेस यतिबेला पंगु र भुमिका बिहिन किन ?

रिपोर्ट नेपाल

कृष्ण प्रसाद सापकोटा काठमाडौं, वैशाख २१: केपी शर्मा ओली नेतृत्वको सरकारको काम कारबाही प्रति जनता सन्तुष्ट छैनन् । सरकार प्रति जनता असन्तुष्ट हुँदा त्यसको लाभ पाउने भनेको प्रमुख प्रतिपक्षले हो...

एकैसाथ तीन वटा ट्रक ठोक्किँदा १० जना घाइते

रिपोर्ट नेपाल

हेटौँडा, वैशाख २१ : मकवानपुरमा तीनवटा ट्रक एकै साथ ठोक्किएर दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ स्थित जैसिङमा शनिबार बिहान साढे ९ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी १०...

प्रधानमन्त्री ओलीले भने- ‘याे सरकार राष्ट्रपतिकै हाे’

 काठमाडौं, वैशाख २१ :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले 'मेरो सरकार' भन्नु कुनै नौलो कुरा नभएको स्पष्ट पारेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै ओलीले राष्ट्रपतिको हैसियतमा...

कर्मचारीको तलब बढ्ने

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख २१ : सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ। शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन...

आज आमाको मुख हेर्ने दिन

काठमाडौं, वैशाख २१ : आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ। आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो...

क्रान्ति गर्नलाई यसरी दिए सुवर्णले करोड पैसा

रिपोर्ट नेपाल

पार्टी एकीकरण भएको छ महिनापछि २००७ साल असोजको दोस्रो साता । सन् १९५० सेप्टेम्बर २६ र २७ मा रौतहट (जिल्ला) सीमापारिको भारतीय सहर बैरगनियाँको एउटा राइस मिलमा नेपाली कांग्रेसका दुई...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.