ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेताको खुकुरी प्रहारबाट एक शिक्षक घाइते

रिपोर्ट नेपाल

अछाम, जेठ ५: जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर–८ धमालीमा खुकुरी प्रहारबाट एक शिक्षक घाइते भएका छन् । घाइते हुनेमा तुर्माखाद गाउँपलिका–८ निवासी सिद्देश्वरी माविका पूर्व शिक्षक भीमबहादुर बिष्ट रहेका छन्...

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, यस्ता छन् कार्यक्रम

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ५ : मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग संबोधनमा गम्भीरता...

कञ्चनजंघा आरोहणका क्रममा मृत्यु भएकाको शव निकालियो

रिपोर्ट नेपाल

ताप्लेजुङ, जेठ ५ : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको क्रममा गत बुधवार मृत्यु भएकाको शव आइतबार निकालिएको छ । चौथो आधार शिविरमा मृत्यु भएका भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य...

ताप्लेजुङ दुर्घटनामा दिवङ्गत सेनाका परिवारलाई मेगा बैङ्कको बिमा बापत ५ लाख रुपैयाँ

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ५ : ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैङ्क नेपाल लिमिटेडले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंककी...

रापजामा एकमात्र अध्यक्ष हुने, तीन वर्षमा महाधिवेशन

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ५ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्‍यक्षात्मक प्रणालीबाट सञ्‍चालन गर्ने व्यव्स्था गरेको छ। आइतबार बबरमहलस्थित कार्यालयमा बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले पार्टीको विधानलाई परिमार्जन गर्दै महाधिवेशनपछि पार्टी एक मात्रै...

आज केही ठाउँमा पानी पर्न सक्ने

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ५ : आज देशको पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभरीको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी पर्न सक्ने मौसमविद्हरु बताउँछन् । उनीहरुका...

कृष्ण भक्त राई र सुनिता थेगिमको’ आङ्दिम गडी गाउँ’ सार्वजनिक (भिडियाेसहित)

रिपोर्ट नेपाल

काठमाडौं, जेठ ५ : पूर्वी नेपालको तेह्रथुम जिल्लाको आङ्दिम गडी गाउँको वस्तुस्थिति समेटेर तयार पारिएको मीठो लोक भाका ‘आङ्दिम गडी गाउँ’ सार्वजनिक भएको छ । लोकप्रिय गायक कृष्ण भक्त राई र...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.