ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दाजुभाइबीचको झगडाले आमाको गयाे ज्यान

रिपोर्ट नेपाल

महोत्तरी,  भदाै २२: बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाकाे कारणले आमाको ज्यान गएको छ। दाजुभाइबीच आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल लाँदै गरेकी आमाको आफू चढेको एम्बुलेन्स शनिबार साँझ...

मंगलबारदेखि कांग्रेसले सरकारको दोहोलो काढ्ने

रिपोर्ट नेपाल

कृष्ण प्रसाद सापकोटा काठमाडौं, भदौ २२: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औं प्रधानमन्त्री बनेको आज आइतबार ५ सय ७१ दिन पुगेको छ । संविधानसभाको माध्यमबाट...

उड्दै गरेको हेलिकाेप्टरबाट सामान खस्याे

रिपोर्ट नेपाल

सोलुखुम्बु, भदाै २२: सोलुखुम्बुमा उड्दै गरेको हेलिकाेप्टरबाट सामान खसेको छ । गत बिहीबार फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकाेप्टरबाट सामान खसेको स्थानीयले जानकारी दिए । केही समयदेखि फालु विमान...

लागूऔषध नियन्त्रण गर्न कानुन छ, तर, कार्यान्वयन फितलो

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २२: सरकारले पुनर्स्थापना केन्द्र बनाएर उपचार गर्न नसक्दा देशका विभिन्न भागमा कष्टकर जीवन भोग्न बाध्य १ लाख ५६ हजार लागूऔषध दुर्व्यसनीहरू हेपाइमा परेका छन् । विभिन्न कारणले दुर्व्यसन...

कांग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न

भक्तपुर, भदाै २२: नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रदेश ३ का महाधिवेशन प्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शनिबार भक्तपुरमा सम्पन्न भएको छ। कांग्रेस जिल्ला समिति भक्तपुरको...

लोकसेवा आयोगलकाे संघका लागि पनि नयाँ भर्ना प्रक्रिया तयारी

रिपोर्ट नेपाल

काठमाडाैं, भदाै २२: स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले करिब ५ हजार रिक्त...

संविधान दिवस कार्यक्रममा अनिवार्य उपस्थित हुन ‘उर्दी’

काठमाडौं, भदौ २२: संविधान दिवस (असोज ३) लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ । आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोसाकमा झन्डासहित र्‍यालीमा सामेल हुन आह्वान मात्र गरेको छैन, तीन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.