ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्युतिय धरापमा परी मृत्यु भएका एक युवकको शव गाडिएको अवस्थामा फेला

रिपोर्ट नेपाल

सप्तरी, कात्तिक १३: बँदेल मार्न थापेको विद्युतिय धरापमा परी एक युवकको मृत्यु भएको । कोशी टप्पु वन्यजन्तु आरक्षको बँदेल मार्ने तयारी गर्दा एक युवक आफैं त्यसको शिकार भएका छन् ।...

दोलखामा बोलोरो दुर्घटना एकको मृत्यु, पाँच घाइते

रिपोर्ट नेपाल

दोलखा, कात्तिक १३: जिल्लाको भीमेश्वर नगरपालिका–२ सोक्लामा बुधबार बिहान बोलेरो दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् । बा १४ च ७६७ नम्बरको...

पिङको विषयमा दुई समुहबीच खुकुरी हानाहान हुँदा ६ जना घाइते

रामेछाप, कात्तिक १३: मंगलबार राति जिल्लाको गोकुलगंगा गाउँपालिका–६, फर्पुमा स्थानीय युवाहरुबीच पिङको विषयमा झगडा हुँदा दुई समूहबीच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहान हुँदा ६ जना घाइते भएका छन्...

राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि म्याग्दीका स्थानीय सकृय

म्याग्दी, कात्तिक १३: उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि म्याग्दीका स्थानीयवासी लागी परेका छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने...

दैलेखमा आगलागीबाट एक बालकको मृत्यु

दैलेख, कात्तिक १३: गए राति नौमूले गाउँपालिका–६, गोगनपानीको एक घरमा आगलागी हुँदा चार वर्षीय बालक जलेर मृत्यु भएको छ । स्थानीय प्रेमबहादुर थापामगरको घरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा उनका चार...

प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतामा

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १३: प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्‍याइएको छ। स्वास्थ्यमा समस्या भएपछि बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए। निर्देशक पाण्डेले...

खोटाङमा बस दुर्घटना सोह्र यात्रु घाइते

खोटाङ, कात्तिक १३: यात्रुवाहक बस दुर्घटना हुदाँ खोटाङमा १६ यात्रु घाइते भएका छन् । बुधबार को १ ख ६२२० नम्बरको बस दिक्तेलबाट विराटनगर जाँदै गर्दा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.