ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु, २० घाइतेको उद्धार

काठमाडौं, भदाै ५ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान १०ः४०...

पोखराकी पत्रकार एलिजाले गरीन आत्महत्या

काठमाडाैं, भदाै ६ ।  पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा)ले पेट्रोल छर्केर आत्मदाह  गरेकी छन् । २५ वर्षीया रोशनीले पोखरा-८ जाल्पारोडस्थित आफ्नै निवासमा सोमबार दिउँसो पेट्रोल छर्केर आत्मदाह गरेकी हुन्। शरीरमा...

अबैध रुपमा लुकाएको ठूलो मात्रामा युरिया मल बरामद

- रबिन्द्र यादव पश्चिम नवलपरासी,भदौ ६। इलाका प्रहरी कार्यालय सेमरीले अबैध रुपमा भारतबाट ल्याइएको युरिया मल बरामद गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ३...

यस्तो छ तपाईंको भदौ ६ गते बुधबारको राशिफल

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी आज मिति २०८० भदौ ६ गते बुधबार, ई.सं. २३ अगष्ट, २०२३ । तिथि- श्रावण शुक्लपक्ष सप्तमी, नक्षत्र- विशाखा, योग- ब्रह्म, करण- गर, चन्द्रराशि- तुला, सूर्योदय ५ः३८ सूर्यास्तः...

बालसुधार गृहको गोलमाल कथा

काठमाडौँ, भदौ ६। विभिन्न अपराधमा संलग्न बालबालिका देशका विभिन्न बालसुधार गृहहरूमा राखिएका छन्। उनीहरूको मनस्थिति सुधार गरी असल नागरिक बनाउन र बाल मस्तिष्कमा कारागारको असर नपार्न सुधारगृहमा राख्ने गरिएको हो।...

सडक निर्माणमा भ्रष्टाचार गर्ने दुई इन्जिनियरलाई सजाय

शिल्पा कर्ण काठमाडौँ, भदौ ६। विशेष अदालतले सडक निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै दुईजना इन्जिनियरलाई सजाय सुनाएको छ। एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजनालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकोमा...

इन्टेकमा थुप्रियो गेग्रान, अब वर्षा रोकिएपछि मात्रै उपत्यकामा आउँछ मेलम्चीको पानी

काठमाडौँ, भदौ ६ । मेलम्चीको पानी उपत्यकामा वितरण अनिश्चित भएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा अविरल वर्षाका कारण माटोको लेदो र गेग्रान थुप्रिएपछि काठमाडौं उपत्यकामा पानी वितरण अनिश्चित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.