ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नियमित डायलासिस गर्न प्रधानमन्त्री ओली पुनः अस्पताल

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २४: प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिस गर्न पुनः अस्पताल पुगेका छन् । १३औं दक्षिण एसियाली खेलकुद ९साग०को समापन समारोह हेरेलगत्तै उनी महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट...

सागको पुरुष फुटबलतर्फ नेपाली राष्ट्रिय फुटबल टोलीले भुटानलाई २–१ गोल गर्दै स्वर्ण पदक जित्न सफल

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २४: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपाली राष्ट्रिय फुटबल टोलीले स्वर्ण पदक जित्न सफल भएको छ । मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा नेपालले भुटानलाई...

सडेको अवस्थामा आमा छोरीको शव फेला

रिपोर्ट नेपाल

पर्सा, मंसिर २४: वीरगंज महानगरपालिका वडा नं १२ नयाँ टोलमा आमा छोरीको शव कोठाभित्र सडेको अवस्थामा फेला परेको छ। उक्त शव बाराको कलैया उपमहानगरपालिका वडा नं २६ सिसुवा महेशपुर घर...

केही समय रणभूमि बन्यो रंगशाला

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २४: गत मंसिर १५ गतेदेखि संचालिन १३औं दक्षिण एसियाली खेलकुद (साग)को आज समापनको दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल फुटबल खेल हेर्नका लागि गएका दर्शकमाथि प्रहरीले लाठी चार्ज...

डिएसपी कुमुद ढुङ्गेलले कसरी उठाउने रहेछन रकम ?

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २४: नेपाल प्रहरीको बर्दी लगाएर जनतालाई सुरक्षा दिनु भन्दा चोर, डाका र गुण्डासँग मिलेर पैसा असुल गर्ने डिएसपी कुमुद ढुङ्गेलले गुण्डासँग कसरी पैसा उठाउँदा रहेछन् भन्ने कुराको भिडियो...

१३ औं सागको आज अन्तिम दिन, पाँच खेल हुँदै, समापन भब्य बनाइँदै

काठमाडौं, मंसिर २४ : नेपालमा जारी १३ औँं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आज (मंगलबार) समापन मंगलबार हुँदैछ । डिसेम्बर १ (मंसिर १५ गते) औपचारिक उद्घाटन भएको प्रतियोगिताको अन्तिम दिन मंगलबार...

आज काठमाडौँमा बिजोर नम्बरका सवारी चल्न नपाउने

रिपोर्ट नेपाल

काठमाडाैँ, मंसिर २४  : तेह्रौँ दक्षिण एशियाली खेलकूद साग को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.