काठमाडौं, मंसिर २४: नेपाल प्रहरीको बर्दी लगाएर जनतालाई सुरक्षा दिनु भन्दा चोर, डाका र गुण्डासँग मिलेर पैसा असुल गर्ने डिएसपी कुमुद ढुङ्गेलले गुण्डासँग कसरी पैसा उठाउँदा रहेछन् भन्ने कुराको भिडियो रिपोर्ट नेपाललाई प्राप्त भएको छ ।
चर्चित गुण्डा नाइके दिनेश अधिकारी प्रहरी इन्काउन्टरमा मारिनु अघि कुमुद ढुङ्गेलले उनलाई समाएर कसरी छाडेका रहेछन् भन्ने भिडियो सहितको विस्तृत समाचार छिट्टै पाठक समक्ष पस्कने छौं ।