ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विपक्षीहरू कुरै नबुझी कुखुराका चल्लाझैँ पछिपछि कुदेः प्रधानमन्त्री ओली

रिपोर्ट नेपाल

कास्की, फागुन १२: सोमबार पोखरामा नेपाल कम्युनिस्ट पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताएका छन् । प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई विषय...

कार्यक्रममा सहभागी हुन गएका उपप्रधानमन्त्री बाटैबाट फर्किए

रिपोर्ट नेपाल

सिन्धुली, फागुन १२: एक कार्यक्रमका लागि सिन्धुली गएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बीपी राजमार्ग अवरुद्ध हुँदा मुलकोटबाटै काठमाडौं फर्केका छन् । एक वृद्धलाई ठक्कर दिएर मृत्यु भएपछि फरार रहेका...

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने चार जना पक्राउ

रिपोर्ट नेपाल

कास्की, फागुन १२: प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा,...

बीपी राजमार्गमा सवारी आवागमन ठप्प

सिन्धुली, फागुन १२: गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका छन् । मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठ...

अब सुन बेच्ने कि किन्ने….!

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १२: नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ । सोमबारको बजार भाउमा तोलाको ८० हजार नाघेको हो। आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय...

अध्यक्षद्वयको बालुवाटारमा भेटवार्ता

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १२: सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुई अध्यक्षबीच समसामयिक राजनीतिक घटनामा छलफल भइरहेको बालुवाटार...

रुखले च्यापिएर तनहुँमा एकजनाको मृत्यु

रिपोर्ट नेपाल

तनहुँ, फागुन १२: रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेका छन् । स्थानीय कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.