ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जिवन ज्योति समाज लहानद्वारा अल्पसंख्यक समुदायलाई राहत वितरण

महेश सिंह सिरहा, असोज ५ः लकडाउनको कारण रोजगारी गुमाएका यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई जिवन ज्योति समाज लहानद्वारा राहत वितरण गरेको छ। सिरहाको विभिन्न ठाँउका फरक क्षमता भएको परिवारलाई राहत...

राजनीतिमा अपराधीकरण

रिपोर्ट नेपाल

गुल्मी, असोज ५ः जिल्लाको मुसिकोट नगरपालिका ८ ठूलाखर्कमा एकजना युवकले सोही ठाउँकी एक अपांग महिलालाई हातपात गरेको भनी सोही वडाका वडाअध्यक्ष नारायण सापकोटासंग न्यायको लागि याचना गर्दा वडा अध्यक्षले प्रहरी...

जेसीबी दुर्घटना हुँदा एक जनाकाे मृत्यु, तीन घाईते

रिपोर्ट नेपाल

बझाङ, असाेज ५ः गएराति जिल्लाको बुंगल नगरपालिका- १ दहबगरमा जेसीबी  दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा बुङ्गल नगरपालिका १ भेरगडा...

याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट सुरु

रिपोर्ट नेपाल

काठमाडाैं, असाेज ५ः मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी सुरु भएको छ। पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ...

जनकपुरमा रेल संचालन दुई महिनापछि

रिपोर्ट नेपाल

धनुषा,असाेज ५ः नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ । रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना...

नेकपाले सरकार पुनर्गठन गर्ने निर्णय

रिपोर्ट नेपाल

काठमाडौं, असाेज ५ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार पुनर्गठन गर्ने निर्णय गरेको छ । पार्टी एकीकरणपश्चात् पहिलो पटक पेरिसडाँडास्थित कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन सरकार पुनर्गठन...

सीमासम्बन्धी स्वाध्याय पुस्तक वितरणमा रोक

काठमाडौं, असाेज ५ः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका बिक्रीवितरण नगर्न निर्देशन दिएका छन् । गत मन्त्रिपरिषद्को बैठकमा प्रम ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.