ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

पाँच महिनामा ६ हजार पर्यटक

काठमाडौं, पुस ८ः चालु आर्थिक वर्ष २०७७-७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिनेमध्ये...

राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीको भेटवार्ता

रिपोर्ट नेपाल

काठमाडौं, पुस ८: संसद विघटनपछि उत्पन्न संकटका बीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । मंगलबार साँझ शितलनिवास पुगेर यान्छीले भण्डारीसँग भेटेकी हुन् ।...

घरघरमा अड्डा जमाउँदै कोरोना संक्रमण

काठमाडौं, पुस ८ः जनस्वास्थ्यका विषयमा सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुटको खेती गर्दै छन् भन्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि सार्वजनिकरुपमै गरेको आह्वानले प्रस्ट पारेको छ । विगतमा...

औपचारिक रुपमै फुट्यो नेकपा

रिपोर्ट नेपाल

काठमाडाै, पुस ८ः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक...

ओलीको चुनावी योजना : ५० लाख मत, १२० सिट

रिपोर्ट नेपाल

काठमाडौं, पुस ८ः प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भइसकेको अवस्थामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चुनावी योजना सार्वजनिक गरेका छन् । मंगलबार आफू निकट केन्द्रीय कमिटीका सदस्यको...

अनलाइनबाटै पुनः श्रम स्वीकृति

रिपोर्ट नेपाल

काठमाडाैं, पुस ८ः वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई पुनः श्रम स्वीकृति (रि–इन्ट्री) लागि श्रम कार्यालय धाएर लाइन बस्नु नपर्ने भएको छ । अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था बुधबारदेखि कार्यान्वयन भएसँगै जो...

विभागीय टिम त्रिभुवन आर्मीले एएफसीको क्लब लाईसेन्स् पायो

रिपोर्ट नेपाल

काठमाडाैं, पुस ७ः विभागीय टिम त्रिभुवन आर्मी क्लबले एएफसीको क्लब लाईसेन्स् प्राप्त गरेको छ । लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसंगै विभागीय टिमले एएफसीको क्लब लाईसेन्स पाएको एन्फा अध्यक्ष...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.