ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुँदै

रिपोर्ट नेपाल

सल्यान, पुस १२ः जनता आवास कार्यक्रममार्फतासल्यानमा ५० घर निर्माण हुने भएका छन्। दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने...

सुरक्षामा खटिने प्रहरी नै असुरक्षित

काठमाडाैं, पुस १२ः जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था...

ट्रकको ठक्करबाट गुल्मीमा २ जना पैदल यात्रीको मृत्यु

रिपोर्ट नेपाल

गुल्मी, पुस १२ः आइतबार बिहान ट्रकको ठक्करबाट गुल्मीमा २ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षीय टोप बहादुर रजाली र २३ वर्षीय...

घट्यो ऋणको ब्याजदर

रिपोर्ट नेपाल

काठमाडाैं, पुस १२ः अघिल्लो आर्थिक वर्षको कात्तिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ऋणको ब्याजदर औसत साढे २ प्रतिशत विन्दुले घटेको छ । लामो समयदेखिको अधिक तरलताका कारण बैंकहरूबीच प्रतिस्पर्धा बढेको,...

ड्रमको सहारामा कर्णाली नदीमा जीपलाई तारेर गाउँपालिका लगिँदै

रिपोर्ट नेपाल

बाजुरा, पुस १२ः जिल्लाको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर...

क्रसरमार्फत अवैध कारोबार

रिपोर्ट नेपाल

म्याग्दी, पुस १२: नदी दोहनमा संलग्न गिरोहले म्याग्दीमा विकास आयोजनामार्फत बगर उत्खनन र चोरी निकासी सुरु गरेका छन्। आयोजनाले सञ्चालन गरेका अस्थायी क्रसरमार्फत अवैध कारोबार हुन थालेको हो। गृह मन्त्रालयको...

जोखिमपूर्ण पेट्रोल पम्प

काठमाडौं, पुस १२: २८ मंसिर २०७७ ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि ट्यांकरमा आगलागी। वारुण यन्त्र प्रयोग गरी समयमै आगलागी नियन्त्रण। ५ पुस २०७४ वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास भण्डारण ट्यांकीबाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.